मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
फेसबुक महिमा
गर्दा उन्नति तीव्र यो प्रविधिले संसार सानो भयोसाझा गाउँ समान विश्व अहिले आकाश छानो भयो ।को
पुरा पढ्नुहाेस्प्रहार
कालो कालो कलुष कति हो क्रोध कस्तो निकाल्छन्खाल्डो खन्छन् खलजन खटी खोइरो खन्न थाल्छन् ।गल्ती गर्दै
पुरा पढ्नुहाेस्तिमी हान्न खोज्छौ…
कुरा धारिला छन् अचानो छ छाती त्यसै बोल्नुभन्दा नबोले नि जाती । कहाँ देशले काँचुली फेर्न
पुरा पढ्नुहाेस्कि खाने गर्छ सालोले
सबैको देहको रक्षा गरेको हुन्छ टालोले‘फलेको झुक्छ है’ भन्ने चिनारी दिन्छ बालोले । भए आडम्बरी मान्छे
पुरा पढ्नुहाेस्के देश लाग्थ्यो उँभो !!
कोही माथि पुग्यो भने सब मिली तानी लडाएपछिखोजी भालु बनेर पण्डित ठुलो चण्डी पढाएपछि ।खोज्दै छन्
पुरा पढ्नुहाेस्परेवा र बाज
पापीहरू पण्डित पो भएछन्सोझा यहाँ दण्डित पो भएछन् ।साँच्चै अनौठो छ यहाँ समाजथुन्छन् परेवा नथुनेर बाज
पुरा पढ्नुहाेस्होली
डाँडाकाँडा हरित रङका वायु चल्दै छ मन्दफुल्दा लाखौँ कुसुम तिनको बोक्छ हावा सुगन्ध ।आयो अर्को सरस
पुरा पढ्नुहाेस्नेता, झन्डा र गुनासो
म नेता भनी आत्मश्लाघा गरेछौभुँडी, बैङ्क, भण्डार सारा भरेछौ ।न फर्केर आयौ न वाचा पुर्यायौ सबै
पुरा पढ्नुहाेस्लुटेराहरूको हालीमुहाली
न टुक्रिन्छ मेची न टुक्रिन्छ काली भए हात यौटा कहाँ बज्छ ताली ? तिमी के कुरा
पुरा पढ्नुहाेस्ए–कता !
कहाँ उड्छ डाँफे कहाँ चर्छ गाई ?भए देश टुक्रा बताऊ मलाई । हिजो जे बनेथ्यो बिगारेर
पुरा पढ्नुहाेस्

basudev pandeya
























