साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
कहाँ घट्ट चल्छ ?

कहाँ घट्ट चल्छ ?

गरी पाप श्रीखण्डको लेप दल्छछरे बीज कोदो कहाँ धान फल्छ । छ आलोकको चाह आगो न

पुरा पढ्नुहाेस्
वाचाल हामी

वाचाल हामी

हामी पागल हौं यहाँ सब जना सद्देहरू देखिएहाम्रा लागि त जेल नेल अथवा उत्पीडनै लेखिएहाम्रो क्रन्दन

पुरा पढ्नुहाेस्
निस्कन्छ टेढो बनी

निस्कन्छ टेढो बनी

भाँडामा जब प्वाल पर्छ पहिले टालिन्छ केही दिनत्यो गर्दा पनि काम दिन्न जब त्यो फालिन्छ अर्को

पुरा पढ्नुहाेस्
विभेद

विभेद

फर्की आउँछ दुब्लिएर नभमा त्यो नक्कली चन्द्रमातारा छर्न प्रकाश रातभर नै तल्लीन छन् व्योममा ।दागी भै

पुरा पढ्नुहाेस्
पुर्खा सबै मरे झैँ

पुर्खा सबै मरे झैँ

झन् शत्रुतर्फ ढल्क्यौ छाडेर दाजुभाइधोई गधा कहाँ पो बन्थ्यो पवित्र गाई ? यो विश्वबाट हिंसा गर्दै

पुरा पढ्नुहाेस्
संस्कार फेरिन्न खै

संस्कार फेरिन्न खै

सौताको रिस, जातिद्रोह, पदको लिप्सा, अहम् फैलियोनेपाली गुटमा विभक्त हुनु नै दुर्भाग्य हाम्रो थियो ।मारी सक्षम

पुरा पढ्नुहाेस्
लज्जाबोध

लज्जाबोध

भर्छन् कान सदैव काम नगरी खाएर बाँच्नेहरूगर्छन् टिप्पणी काममा किन बढी सिन्को नभाँच्नेहरू ?देख्ने लज्जित छन्

पुरा पढ्नुहाेस्
कुकुर मात्र भुक्दा रहेछन्

कुकुर मात्र भुक्दा रहेछन्

फलेका सबै वृक्ष झुक्दा रहेछन्र अल्छीहरू खान ढुक्दा रहेछन् कहाँ सुक्छ मन्दाकिनी घाम लागेकुलेसाहरू मात्र सुक्दा

पुरा पढ्नुहाेस्
स्यालले बाघछाला लगाए

स्यालले बाघछाला लगाए

मिलेमा सबैथोक माला लगाएविपक्षी भए मात्र ताला लगाए छुटाए सबै जेलका भ्रष्ट मान्छेगरे मान सम्मान गाला

पुरा पढ्नुहाेस्
मूर्ख स्वाँठ हामी

मूर्ख स्वाँठ हामी

केही कमी भएमा त्यै वस्तु हुन्छ दामी ‘पार्टी’ भए प्रशंसा ‘हल्ला’ गरेर नामी आफ्नै भलो, मपाईँ,चाहन्छ

पुरा पढ्नुहाेस्