साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
लुटिन्छन् सबैथोकमा

लुटिन्छन् सबैथोकमा

अन्नको भूमिका प्रस्ट भो भोकमा वेदको मर्म को बुझ्छ खै झोकमा प्रश्न गर्छौ तिमी अस्मितामाथि नैहो

पुरा पढ्नुहाेस्
तर ताक्छ भाला

तर ताक्छ भाला

गिर्दो रहेछ मनुवा तल झारभन्दाकालो रहेछ मन चित्त अँगारभन्दा ‘श्रीराम’ भन्छ मुखले तर ताक्छ भालाभिन्नै छ

पुरा पढ्नुहाेस्
आदर्श छाँटे पनि

आदर्श छाँटे पनि

कुर्सी मोह र हानथाप यिनको हो श्रेय मात्रै लिनजे जे गर्नु हुँदैनथ्यो दल मिली गर्छन् छिटो

पुरा पढ्नुहाेस्
विनाशकाले विपरीत बुद्धि

विनाशकाले विपरीत बुद्धि

आएर गै हाल्छ तुरुन्त मौकासङ्घर्ष झुन्डीकन गर्छ लौका ।अभ्यासले जो पनि पोख्त हुन्छ इच्छा भए ‘चन्द्र’

पुरा पढ्नुहाेस्
खोक्रो राष्ट्रियता

खोक्रो राष्ट्रियता

को सुन्छन् अब आर्तनाद जनता रोए कराए पनिउस्तै हो गणतन्त्र, लोक अथवा जे ‘तन्त्र’आए पनि ।नेपाली

पुरा पढ्नुहाेस्
अरण्य रोदन

अरण्य रोदन

फुटेका हामी हौँ गृहकलहमा भासिन पुगीछिमेकी बोलायौँ छलफल गरायौँ जब झुकी ।उसैको आज्ञाका वरपर घुम्यो शासन

पुरा पढ्नुहाेस्
सत्ता महिमा

सत्ता महिमा

आफ्नो माग र भाग खातिर निकै आक्रोश पोखे पनिभन्डाफोर गरौकक भनी सब जुटे पक्का विपक्षी बनी

पुरा पढ्नुहाेस्
काठमाडौं

काठमाडौं

थियो पूर्ण उद्यानझैँ काठमाडौँ ।भयो युद्ध मैदानझैँ काठमाडौँ ।। सबै भाग्न थाले डराएर टाढा ।कठै !

पुरा पढ्नुहाेस्
आधुनिक छोरा

आधुनिक छोरा

बाबाआमा गुरुजन सखा बिर्सिहाल्यो हितैषीछोरा बिर्सी चलन घरको खान थालेछ भैँसी ।चुल्ठो, मुन्द्रा, पृथक कपडा छैन

पुरा पढ्नुहाेस्
मान्छे

मान्छे

शिक्षा,दीक्षा, विनय नयले झुक्दछन् नम्र मान्छेकोदो झुक्ला तलतिर, कहाँ झुक्दछन् मूर्ख मान्छे ।फेदी टेक्दै शिखर चुचुरा

पुरा पढ्नुहाेस्