मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
सामर्थ्य
छर्ने गर्छ प्रकाश लोक हितमा बत्ती जलायो भनेठाडा वृक्ष लतारिई जमिनमा सुत्छन् ढलायो भने ।झर्ने गर्दछ
पुरा पढ्नुहाेस्तितो सत्य
ज्ञानी गौतम बुद्ध आज सबका आफ्ना भए ज्ञानले झुक्छन् सज्जन सामु जो पनि सधैकक श्रद्धा र
पुरा पढ्नुहाेस्कस्तो, कस्तो
न डोरी न धागो न त्यो केशजस्तोन धक्का न मुक्का न भो ठेसजस्तो । तिमी छद्मभेषी
पुरा पढ्नुहाेस्सङ्कीर्णता
मान्छेको मनभित्र छन् कुटिलता ईर्ष्या र शङ्का बढीपाए लाउन सक्छ बाहुद्वयमा ऊ द्वेषको हत्कडी ।ज्ञानी, शिक्षित,शान्त,
पुरा पढ्नुहाेस्मकै खान्छ भालु
खनी खेत बाली सधैँ रोप्छ कालु ।बसेको छ भोकै मकै खान्छ भालु ।। युवावर्ग खाडी गई
पुरा पढ्नुहाेस्भागे बिराला
कुनै ताक्छ गोली कुनै रोप्छ भालाकठै ! देश मेरो कतातर्फ जाला नयाँ बन्छ नेपाल भन्थे यहाँ
पुरा पढ्नुहाेस्पाँडे पजनी
‘पाँडेको पजनी’ उखान छ यहाँ गाली कि व्यङ्ग्यार्थ होयो मेरो थरसाथ मिल्छ यसको सन्दर्भ बेग्लै थियो
पुरा पढ्नुहाेस्वैशाख आयो भने
आयो यो नव वर्ष जोश भरियो साह्रै रमायो मन हुन्छन् यी वन फाँट, शैल हरिया पाई
पुरा पढ्नुहाेस्बोली र गोली दुबै
आफ्नो दोष लुकाउने तर सधैँ आदर्श छाँट्ने जनहुन्छन् बाहिर मात्र सुग्घर सधैँ कालो छ भित्री मन
पुरा पढ्नुहाेस्मर्छस् नि काल आई
झन् शत्रुतर्फ ढल्क्यौ छाडेर दाजुभाइधोई गधा कहाँ पो बन्थ्यो पवित्र गाई । यो विश्वबाट हिंसा गर्दै
पुरा पढ्नुहाेस्

basudev pandeya
























