साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रुक्माङ्गत ज्ञवाली र टीकादेवी ज्ञवालीको सन्तान रूद्र ज्ञवाली रूरूक्षेत्र -२, गुल्मीमा , २०२० कार्तिक १ गते जन्मनु भएकाे हाे । ज्ञवाली हाल वी.पी. पथ रूपन्देही बस्नु हुन्छ र निजामति सेवाबाट निवृत्त हुनुहुन्छ । स्नातकसम्म अध्ययन गर्नु भएका ज्ञवालीको पहिलो रचना २०४६ मधुपर्कमा ‘अस्तित्ववोध’ शीर्षकको लघुकथा प्रकाशित भएको थियो । उहाँको पहिलो कृति ‘निर्वासन’ (कथासङ्ग्रह) २०५८ मा प्रकाशन भएको छ भने ‘सिमान्त स्वर’ (२०८०) कविता कृतिसहित हालसम्म आठ कृति प्रकाशित भइसकेका छन् । सम्पर्क नं. ९८५७०२१०३७
मुक्तकका चार दनक

मुक्तकका चार दनक

रुद्र ज्ञवाली : १. खोरै खोर छन् जताततै कुन खोरलाई राम्रो भन्नू र खै सडाएकै छ

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली १. घुसघुसे षड्यन्त्रकारी र गुइँयाको रजगज चल्छ लालची किरन्टोकी धूर्त चुईँयाको रजगज चल्छ शान्त

पुरा पढ्नुहाेस्
एक्सरे

एक्सरे

रुद्र ज्ञवाली बेचिस् खोला नदी नाला ढुङ्गा माटो र जङ्गल रोगीको औषधी खाइस्, खाइस् किसानको मल

पुरा पढ्नुहाेस्
पाँच ठोक्तक

पाँच ठोक्तक

१. सत्ताको वापति तिलानी छर्केर चोखिएको मात्रै हो आफू के कति पानीमा छु बुझ्न जोखिएको मात्रै

पुरा पढ्नुहाेस्
पाँच ठोक्तक

पाँच ठोक्तक

१. जहिल्यै उनान्सय जस्तो सय न हजार जस्तो कहिले अस्पताल जस्तो कहिले मजार जस्तो बडो अभरको

पुरा पढ्नुहाेस्
छ थान ठोक्तक

छ थान ठोक्तक

१. नङ्ग्राले कोतरेर पहाड ढाल्छु नसोचे हुन्छ एक्लै अजङ्गको पर्वत उचाल्छु नसोचे हुन्छ फलाम या धातु

पुरा पढ्नुहाेस्
पाँच ठोकान

पाँच ठोकान

१. लेख्दै गरेँ मैले र मेट्नेहरूले मेटेर गए जोकर बनाए तासको गड्डीझैँ फेटेर गए जो नजिक

पुरा पढ्नुहाेस्
पाँच ठोकान

पाँच ठोकान

१. यो देशमा जालझेल कस्तो बिचित्र हुँदैछ पञ्चामृत अशुद्ध होलीवाइन पवित्र हुँदैछ यसरी फेरियो कि पाठ्यक्रम

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

१. फ्रीज नहुनेले ताजा तर हुनेले बासी खान्छ हार खान्छ हरूवाले बिजेताले बाजी खान्छ लाटो भएर

पुरा पढ्नुहाेस्
चार ठोक्तक

चार ठोक्तक

१. किम-ट्रम्पका सल्लाहकार छन् आबेका मीत काफी छन् सिंहदरबार नचाउन एमसिसिका गीत सङ्गीत काफी छन् दुख

पुरा पढ्नुहाेस्