साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रुक्माङ्गत ज्ञवाली र टीकादेवी ज्ञवालीको सन्तान रूद्र ज्ञवाली रूरूक्षेत्र -२, गुल्मीमा , २०२० कार्तिक १ गते जन्मनु भएकाे हाे । ज्ञवाली हाल वी.पी. पथ रूपन्देही बस्नु हुन्छ र निजामति सेवाबाट निवृत्त हुनुहुन्छ । स्नातकसम्म अध्ययन गर्नु भएका ज्ञवालीको पहिलो रचना २०४६ मधुपर्कमा ‘अस्तित्ववोध’ शीर्षकको लघुकथा प्रकाशित भएको थियो । उहाँको पहिलो कृति ‘निर्वासन’ (कथासङ्ग्रह) २०५८ मा प्रकाशन भएको छ भने ‘सिमान्त स्वर’ (२०८०) कविता कृतिसहित हालसम्म आठ कृति प्रकाशित भइसकेका छन् । सम्पर्क नं. ९८५७०२१०३७
ठोक्तकका पाँच फाँकी

ठोक्तकका पाँच फाँकी

१. बुकुराको जग हाल्न नभ्याउँदै महल हेर्न थाल्छन् डुबेर अपराधको दलदलमा गङ्गाजल हेर्न थाल्छन् उजाडिन्छन् सपनाका

पुरा पढ्नुहाेस्
चार ठोक्तक

चार ठोक्तक

१. ख्याक ख्याक खुकखुक र सिँ सिँ चलेकै छ फोकटको इन्धन प्याँ प्याँ र पिँ पिँ

पुरा पढ्नुहाेस्
चार ठोक्तक

चार ठोक्तक

१. समयलाई समय आफै चिन्छ र पो घरिघरि आफै दिन्छ अनि आफै छिन्छ र पो घरिघरि

पुरा पढ्नुहाेस्
पाँच ठोक्तक

पाँच ठोक्तक

१. चश्मा बन्न नसके पनि आँखामा बिझाउने कण नबनुँ राम बन्नु छँदै छैन विभीषण इतिहासको रावण

पुरा पढ्नुहाेस्
पाँच ठोकान

पाँच ठोकान

१. नजानुको नतिजा गएपछि थाहा हुन्छ दुखाईको गहनता सहेपछि थाहा हुन्छ भएको जे छ त्यो सस्तो

पुरा पढ्नुहाेस्
कृषि पुराण

कृषि पुराण

नमागी न चुलो तात्छ न त ढाकिन्छ यो तन छोड्दैनौं तर तित्रोझैं थुतुनो यो बजाउन बिना

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

१. बिन्ती छ प्रभु शवरीको जूठो बयर चाखी दिनु पर्‍यो नैवेद्य भक्तहरूलाई शराब शवाव या साकी

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

१. हातमा कहिले मलम हुन्छ कहिले चाबुक हुन्छ मन कहिले मातहत हुन्छ कहिले ताल्लुक हुन्छ कहिले

पुरा पढ्नुहाेस्
किस्सा सुनाउँदै

किस्सा सुनाउँदै

भट्टीको मालिकले ज्ञानगुनका किस्सा सुनाउँदैछ भिक्षुले एकान्तमा खुनका किस्सा सुनाउँदैछ खै किन बतुराएको होला पुरेत बुढो

पुरा पढ्नुहाेस्
पाँच क्वीन्टल दाउरा

पाँच क्वीन्टल दाउरा

आएको सब नाङ्गै हो, नाङ्गै हो फर्किने पनि कमाऊ जति सम्पत्ति जाँदैन साथ क्यै पनि न

पुरा पढ्नुहाेस्