सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
चन्दा र धन्दा

चन्दा र धन्दा

भइहाल्छ नि यति त हजुरले पाइहाल्छ निमाडेको छोरा होयति चन्दा त दिइहाल्छ निमेरो के जान्छगए तपाईंकै

पुरा पढ्नुहाेस्
रबरको मान्छे

रबरको मान्छे

मान्छे रबरको भएऊ जताततै खुम्चिन, थिचिन र किचिन सक्थ्यो ऊ थिचिन सक्तैन भन्छ ऐया ! ऐया

पुरा पढ्नुहाेस्
असम्भव परिवर्तन

असम्भव परिवर्तन

“हरे राम हरे राम” अमेरिका गए “हरेरामा हरेरामा” भएर आए योग अमेरिका अमेरिका गए योगा भएर

पुरा पढ्नुहाेस्
हेल्लो काँ पर्यो ?

हेल्लो काँ पर्यो ?

टेलिफोन हुँदा आउँथ्यो हेल्लो काँ पर्यो भनिन्थ्यो डिल्ली बजार पर्यो मंगल् बजार पर्योहुँदा हुँदा मोबाईल पनि

पुरा पढ्नुहाेस्
महा भूकम्प २०७२

महा भूकम्प २०७२

नाच्यो प्रकृतिले नाच भयङ्कर विनाशकोधराशायी बने गाउँ धेरैको ज्यान मास्सियो ।सधैं ढक्ढक् सधैं ढक्ढक् नाङ्लो ढक्ढकिएसरीभूकम्प

पुरा पढ्नुहाेस्
भूकम्प डायरी— दुई

भूकम्प डायरी— दुई

सुनमायाको आप्पा ! मैले कनिका निफन्ने मालिङ्गोको नाङ्लो जस्तो,कि छिरिङ डोल्माले जाउलो खाने सिलिबरको रिकापी जस्तो,

पुरा पढ्नुहाेस्
किन ?

किन ?

रात पर्छ तर बिहान पर्दैन, बिहान त हुन्छउज्यालोसँगको नाता पनि फरक किन हुन्छ ? चिया पिउनु

पुरा पढ्नुहाेस्
होस्टेल

होस्टेल

ठुलो छ किचेन ठुलै छ बाथरुम हरेक कोठा ठुलठुला छ आउनुहोस् हाम्रो होस्टलमा बारै महिना भर्ना

पुरा पढ्नुहाेस्
छर्छ सधैं अशान्ति ?

छर्छ सधैं अशान्ति ?

लैनो भैंसी बनाए, कतिपय जनले, चोर भूकम्पलाई आफ्नै छाना र खाना, वसन सब नयाँ, बन्न गो

पुरा पढ्नुहाेस्
भूकम्प

भूकम्प

सिङ्गो देश बनाउँदै थिलथिलो भूकम्प आयो, गयो । हा कस्तो निठुरी भयो प्रकृति यो सन्तान कोको

पुरा पढ्नुहाेस्