आऊ खेलाैँ हाेली
राकेश कार्की : देश विदेश जताततै यो कस्तो उमङ्ग आयो फागुन होलीको थरिथरिको रङ्ग एकआपसमा मिलेर
पुरा पढ्नुहाेस्होली
रामशरण न्याैपाने : रङ्गछ होली सबतिर अहिले त्यो ललनाकै घरतिर पहिले मानवचोला रसिक छ जहिले घुम्नु
पुरा पढ्नुहाेस्गुलामहरू
प्रा. कपिल अज्ञात : मेरा दृष्टिमा गुलामहरू मालिककै हक र हितमा लाग्छन् उनकै जितमा लाग्छन् चल्छ
पुरा पढ्नुहाेस्सङ्कल्प !
उत्तम विचार : सुखको भोकमा मान्छे पसे सहरिया बनी सुनसान भए बस्ती गाउँ नैं रित्तिए अनि
पुरा पढ्नुहाेस्पाँच वर्ष पर !
डा. लाेकेन्द्प्रसाद पाैड्याल : चुनावअघि भोट माग्दा थियो नम्र स्वर त्यसपछि त मतदाता पाँच वर्ष पर
पुरा पढ्नुहाेस्जिब्राे
पुरषाेत्तम सिग्देल : जिब्राे मनुष्यताकाे उत्कृष्टकाे निशानी जिब्रो ध्वनि प्रवाही मस्तिष्ककाे कमानी जिब्रो सुसभ्यताकाे आदर्श हाे
पुरा पढ्नुहाेस्हुरी
पुण्यप्रसाद खरेल : पूर्वबाट पश्चिमबाट न उत्तरबाट दक्षिणबाट न कताबाट कताबाट मूल सडकाबाट न चोरबाटोबाट आँधी
पुरा पढ्नुहाेस्कहाँ जिरा कहाँ नुन
दिनेश पाण्डेय : बजाउँछौ तिमी भने म बन्न सक्छु बाँसुरी सजाउँछौ तिमी भने उराल्छु प्रेममाधुरी सिनित्त
पुरा पढ्नुहाेस्दङ्ग जनावर
राजेन्द्र कार्की : धुम छ उधुम छ प्रतिस्पर्धा छ स्याल, ब्वाँसो र हुँडार सिनो डकारी डकारी
पुरा पढ्नुहाेस्पाइतालामुनि र शिरमाथि !
कलानिधि दाहाल : पाइतालामुनि छ माटो शिरमाथि छ आकाश भनेर हामी कहिले ताराहरू हेर्छौ कहिले जून
पुरा पढ्नुहाेस्



































