सांसद ज्वाइँ
जाऊ ज्वाइँ जाऊमाथि छिटो जाऊमोज गर्न जाऊभोज गर्न जाऊतर मार्न जाऊजित्यौ यो चुनाउफेरि आयो दाउतिम्रो भयो
पुरा पढ्नुहाेस्प्रभुसँग विन्ति
ए महोदय, मलाई पनि सभासद् बनाई देऊअन्त कहीँ नपरे नि मनोनितमा एउटा सिट दिलाई देऊ अरू
पुरा पढ्नुहाेस्प्रवृत्ति
आजभोलिउनीहरूमसँगआँखा पैँचो माग्छन्र, फुटाएर फिर्ता गर्छन् ! आजभोलि उनीहरूमसँगमुटु पैँचो माग्छन् र, टुक्य्राएर फिर्ता गर्छन् !
पुरा पढ्नुहाेस्शकुनिको खालमा द्रौपदी
चीरहरण गरिरहेछन् कौरवहरूपाण्डवहरू रमिता हेरिरहेछन्कृष्ण ! किन मिल्काउँछौ तिमीसमुद्रजस्तै कहिल्यै नटुंगिनेसुरक्षाको रंगीन साडी ?हुन देऊ, तान्न
पुरा पढ्नुहाेस्तात्तो न छारो
ओठमा चेपारे लाली पोत्नेहरू आऊ,संगिनीको तिघ्रो चिमोट्नेहरू आऊ,कोदालीपाते दाँतहरू ङिच्याएर आऊ आन्द्राभुँडी निस्कने गरी चिच्याएर आऊ
पुरा पढ्नुहाेस्घैंटोभित्र वटवृक्ष
साँघुरो घैंटोभित्र माटो जमाएरउमारिएको वटवृक्षझैँमैले आफ्ना दुइटा हाँगाहरू फैलाएँर म ओइलाएँआफ्नो वरिपरि निसासिँदो पर्खाल पाएरअनि मैले
पुरा पढ्नुहाेस्एउटी नगरवधुको डायरी
प्रत्येक साँझसँगै सुरू हुन्छ मेरो जीवनको दिनचर्या जब सहर बल्छ र म निभ्छु जब झलमल्ल रात
पुरा पढ्नुहाेस्कम्पास
मुर्कट्टालाई टोपीसुहाउँछ भने लगाओस्,बाउबाजेभन्दा अघि नाति जन्मिन्छन् भने जन्मियून् र,हिडून् खुट्टालाई टाउकाले टेकेर । आखिर समय,बाङ्गोटिङ्गो
पुरा पढ्नुहाेस्सन्दर्भ कविता– आमा
हे आमा कति कष्टसाथ महिनौं राखेर त्यो गर्भमामेरो जन्म दियौ र मानव बनी आएँ म भू
पुरा पढ्नुहाेस्मेरो घर र मेरो देश
बनाउँछु, अनि फेरि भत्काउँछु भत्काउछु, अनि फेरि बनाउँछु मेरो घर, र सँगसँगै मेरो देश इतिहासले दिएको
पुरा पढ्नुहाेस्


























