नाइटो सन्काउने
गज्जब फेसन आयो, टाउको टन्काउनेआँखा छोपी चस्माले, नाइटो सन्काउने । प्यान्ट खस्ला खस्ला छ, कम्मर हल्लेकोचोलो
पुरा पढ्नुहाेस्पसिना र आँसुको स्वाद !!
कोदालाको बिँडमा भाँचिएको जिन्दगी चप्पलको लोतीमा छिनेको जिन्दगीहलोको फालीमा खिइएको जिन्दगीसर्टको ढाडमा फाटेको जिन्दगीखपी नसक्नु दुख्छ
पुरा पढ्नुहाेस्भगायो ड्राइभरले
छुटेका मनलाई जोडीरहेछ अप्टिकल फाईबरलेम भागुँ भन्थेँ डाक्टरसँग भगायो ड्राइभरले ऊ थियो सात समुन्द्र पारि म
पुरा पढ्नुहाेस्होइन ए नयाँ वर्ष !
गर्याप गर्यापनयाँ संविधान लिएरघर घरमा आउँला भनेको तलखर लखरझुसिलकिराको गतिमालुसुक्क आयौसके जुँगामा रेखी हालेरनभए अधबैंसे तन्नेरी
पुरा पढ्नुहाेस्देशका निम्ति
मैले खाएँ घुस यदि भने देशकै निम्ति खाएँ,मैले माया उनीसँग पनि देशकै निम्ति लाएँ, देशै निम्ति
पुरा पढ्नुहाेस्चलाखी
दस रूपैयाँमाग्योभोलिपल्टै तिरिदियो पचास रूपैयाँ माग्योपर्सिपल्टतिरिदियो सय रूपैयाँमाग्योहप्ता दिनमा तिरिदियो तरहजार रुपैयाँ मागेको ऊसात वर्षदेखिबेपत्ता छ
पुरा पढ्नुहाेस्खुलेको छ सपनाको बजार
फेरि एक पटक खुलेको छ सपनाको बजारआउनुस् देख्नुस् राम्रो सपनार लेखिदिनुस् उसको नाउँमातपाईंको कमसेकम अर्को पाँच
पुरा पढ्नुहाेस्सारङ्गी गीत
आजभोलि बूढाहरु सडकमा सुत्छन् ।अझ उल्टै प्रहरीले उनैलाई कुट्छन् ।।आफूचाहिँ तरुनो छु ठान्छन् सेता दाह्री ।यिन्कै
पुरा पढ्नुहाेस्आऊ, राष्ट्रिय खेल खेलौँ
आऊ साथी राष्ट्रिय खेल खेलौँतिमी एउटा दल खोलम आफ्नो पार्टी फुटाउँछुतिमी सरकार बनाऊम सरकार गिराउँछुआ–आफ्नै किसिमका
पुरा पढ्नुहाेस्आमा तिम्रो नाम के हो ?
हजुरबा छोरी भन्नु हुन्छमामा दिदी भन्नु हुन्छबाबा श्रीमती भन्नु हुन्छम आमा भन्छुआमा तिम्रो नाम के हो
पुरा पढ्नुहाेस्


























