साइबर अपराध सम्बन्धी सचेतना सामग्री
फित्कौलीको मट्याङ्ग्रा

फित्कौलीको मट्याङ्ग्रा

फित्कौलीको मट्याङ्ग्राले सोझ्याउँछ कि पुर्पुरोअर्ब, खर्ब जुटाएको फुत्किन्छ कि उही कुरो यो दिन आउला भन्ने सपना

पुरा पढ्नुहाेस्
जुम्रा

जुम्रा

लौन प्रभु मलाई जुम्रा बनाइदेऊ,अनि उनकै टाउकोमा पराइदेऊ उनका कपालसँग खेलेर बस्नेछु,उनले कन्याउँदा मुसारिन्छु,कपाल कोर्दा धसारिन्छु,उनकी सँगीसँगको जगल्टा

पुरा पढ्नुहाेस्
विद्यार्थी

विद्यार्थी

मेरो विद्यार्थी गजबको छविद्याका अजब अर्थहरू गर्छकहिले विद्यालाई अर्थी बनाउँछकहिले विद्याकै अर्थी उठाउँछ ।आफ्ना मान्यवरहरूलाईखुशी पार्नु

पुरा पढ्नुहाेस्
जुनुमायाका फूलहरू

जुनुमायाका फूलहरू

जुनुमायाका फूलहरूफुल्छन् सानीमदौमाउषाका बैँससँगबिहानी किरणमाअल्की जुनुमायासुनगाभा झारिरहिछिन्कालापत्थरका टुक्राझैँमुस्की दिँदादिँदैकोरल्छिन् धेरै चल्लाहरूभँगेरी देशहरूमामोती जस्ता सन्तान बोकेरअहोरात्र बेंसी

पुरा पढ्नुहाेस्
परिवर्तन

परिवर्तन

गीत सुन्ने थियो–हेर्ने भयो,सिनेमा हेर्ने थियो–नहेर्ने भयो,किताब पढ्ने थियो–पल्टाउने भयो,नग्नता लज्जा थियो,सुन्दरता भयो,मान्छे बुझ्ने थियो–जान्ने भयो,मान्छेभित्र

पुरा पढ्नुहाेस्
नेपाल बन्दै छ

नेपाल बन्दै छ

शनिबारको नातो नचाडबाडको तातोसँगपाएको विदाको निकासटिभीमा खोज्दै थिएँ,छोराले एक्कासी सोध्यो,हााम्रो देशलाई अझै पनि डेभ्लपिङ किन भन्दै

पुरा पढ्नुहाेस्
तिमी बिनाको जिन्दगी

तिमी बिनाको जिन्दगी

रातिनै आउँछ्यौ, रातिनै जान्छ्यौम भेट्न सक्दिन ।बिहानी आउँछ्यौ, छिनमै जान्छ्यौम देख्न सक्दिन ।म भित्रिइँदा, तिमी बाहिरिन्छ्यौम

पुरा पढ्नुहाेस्
गति–दुर्गति

गति–दुर्गति

ब्युटिपार्लरमा जान्छिन् पार्वती दिनका दिन सँगी साथी उनीभन्दा पछाडि पर्दथे किन ?दोहोरी रेस्टुराँ पुग्छिन् सरस्वती सरासर

पुरा पढ्नुहाेस्
मेरा गोरुको बाह्रै  टक्का

मेरा गोरुको बाह्रै टक्का

हँ ?गोरूहरू त जुधिरहेछन् नि हुक्काँ हुक्काँगोठालाहरूलाई के नाप्न लागोस् र धक्काबसिरहेछन् उपरखुट्टी लाएर घुम्ने कुर्सीमा

पुरा पढ्नुहाेस्
को कसका सन्तान ?

को कसका सन्तान ?

च्यातिएको टोपी र दौरा–टालेको भोटो र सुरुवाल लगाएका मान्छेहरूनिश्लोट अँध्यारोमा लालबहादुर शास्त्री र होचिमिन्ह खोजिरहेछन् सल्लाको

पुरा पढ्नुहाेस्