बिरासतमा पाएको सुन्तलाको रुख
हामीले बिरासतमा पाएकोपुर्खाहरूले जतन गर्दै हुर्काएकोत्यो सुन्तलाको रुखत्यो रुख कसैलाइ छहारी दिन मात्र होइनत्यहाँ सुन्तला फल्नु
पुरा पढ्नुहाेस्आज केटाकेटीका कुरा
हो, केटाकेटीहरू खेल्दछन्,उता अमेरिकाका केटाकेटीहरू,उत्तर कोरियाको छातीमाआफ्ना भुसतिघ्रे सैनिकहरू परेड खेलिरहेको खेल,इरानका तेलखानीहरूमाआफूले कब्जा जमाएको खेल,प्यालेस्टाइनमाथि
पुरा पढ्नुहाेस्मनैले मानेन
कुच्चेको गाग्री काँधमा बोकेँकचेरा मिच्दै पँधेरा पुगेँ पानीलाई पालो एक घण्टा कुरेँ भत्केको धारो नजिकै पुग्दा
पुरा पढ्नुहाेस्पशुपतिको जात्रा सिद्राको ब्यापार
धन्यवाद छ नेपाल सरकार !मन्त्रीज्यूका कुर्सीमा बस्ने मूर्तिहरूलाई मेरो नमस्कार !!कहिले विकास हुन्छ र गतिलो संस्कार
पुरा पढ्नुहाेस्टाकुरामा होचा मान्छे
अहिलेटाकुरामा अग्लो पेट भएका होचा मान्छेहरू बसेका छन् उनका आँखा साना छन् मन सानु छ, मष्तिष्क
पुरा पढ्नुहाेस्झिल्के दाइको धन्दा
१झिल्के दाइले नयाँ व्यवसाय गर्दारै’छन् साँझविहान लुसुक्क साहिंलीकहाँ छिर्दारैछन्विचरो ! साहिँलादाइ विदेशमा छन् रे यता झिल्केदाइ
पुरा पढ्नुहाेस्मान्छे–मान्छे र मान्छेहरू
मान्छे मान्छैकै हुलबाट फुत्त निस्कन्छ नाङ्गै–भुतुङ्गै मान्छे मान्छेकै हुलबाट सुत्त हराउँछ पुनः नाङ्गै–भुतुङ्गै । मान्छे निस्कने
पुरा पढ्नुहाेस्कामरेड
कामरेड ! हिजो तिमी गरिबको झुपडीलाईमहल बनाउने सपना देख्थ्यौ तर अहिले आफ्नै महललाई गगनचुम्वी बनाउने सपनामा
पुरा पढ्नुहाेस्कुकुरलाई मासु पैँचो भो
हामीमा आज आशा पलायोक्रिकेट टोलीले नेपाल धन्न बचायोकृष्णले मेलम्ची खसाली काठमाडौं पखालेराधाले नि तिन वर्षमै लोडसेडिङ
पुरा पढ्नुहाेस्शहरको कथा
सानो बेलामा बा सुनाउनुहुन्थ्यो शहरको झिलिमिली कथाम बाको अनुहारमा हेर्दै सुनिरहन्थेँ शहरको कथा । जब म
पुरा पढ्नुहाेस्


























