साइबर अपराध सम्बन्धी सचेतना सामग्री
म फर्केर आएँ युएस्ए पुगेर

म फर्केर आएँ युएस्ए पुगेर

त्यहाँ देख्न पाइन्न मान्छे हिँडेकोजथाभावी संसाझ टाउको गिंडेकोयहाँझैं धुलो सुँघ्न पाइन्न लेसम फर्केर आएँ त्यसैले स्वदेश

पुरा पढ्नुहाेस्
सहयात्रा

सहयात्रा

श्रमिक म श्रम मेरो जीवन सभ्रान्त तिमी सोख तिम्रो जीवनतिम्रो नजिकमा म पसिना गनाउछुतिम्रो अत्तरको झ्वाँसम

पुरा पढ्नुहाेस्
भूतपूर्व साथी

भूतपूर्व साथी

हामी एकपटक– सँगै हिँड्थ्यौं अभावका क्षणहरू धित मरून्जेल खप्थ्यौं भोक बाँड्थ्यौं एउटाको शोक मेट्न अर्को हत्ते

पुरा पढ्नुहाेस्
घण्टाघर

घण्टाघर

कुनै फाटेरकुनै मुसाले काटेरकुनै छोेरा–नातिसँगी–साथीहरूमा बाँडेरएक–एक गरी–फौजका सब पुराना जर्सीहरू सिद्धिए ।तर जतनसाथ बचाई राखेकोफौजी जीवनका

पुरा पढ्नुहाेस्
म ठुटो हुँ

म ठुटो हुँ

म ठुटो हुँहिजोअस्तिको आगलागीमाआफ्नो ऊर्जा जति डढिसकेको म कालो ठुटोकुनै आराले चिरेर पनिकामलाग्दो टुक्रो निकाल्न नसकिने

पुरा पढ्नुहाेस्
बन्द सफल भएकै हो कमरेड !

बन्द सफल भएकै हो कमरेड !

बन्द सफल भएकै हो कमरेड !बन्द सफल भएकै हो, ज्ञानेको घरमा आज चुल्हो जलेनबडो, ठेलागाडा चलाएरछोराछोरीलाई

पुरा पढ्नुहाेस्
मेरी मायालु

मेरी मायालु

मेरी मायालुमसँग उपहार लिएर अरुलाई दिन्छिन्मसँग पैसा लिएर अरुका लागि किन्छिन्मलाई हेरेझैं गरेर अरुसँग आँखा झिम्क्याउँछिन्मलाई

पुरा पढ्नुहाेस्
साली पिटेर स्वास्नी तर्साउने !

साली पिटेर स्वास्नी तर्साउने !

सक्छौ र के तिमी,साँच्चै सक्छौ ? साँच्चै हो र सक्छौ भनेजलाइदेऊ सिंहदरबार !त्यही बस्छन् शासक, तिम्रो

पुरा पढ्नुहाेस्
शहरिया हावापानी

शहरिया हावापानी

पानी छैन कहीं कतै घरघरै धाराहरू छन् यहाँ धारो खोल्छु फिसिक्क फिस्फिस गरी फुस्किन्छ हावा यहाँपानीसम्म

पुरा पढ्नुहाेस्
दुम्सीकाँडे काठमाण्डू

दुम्सीकाँडे काठमाण्डू

देख्नेहरू काठमाण्डूलाईदेख्छन् सुनको पहेंलो मृगर दर्गुछन् यसको पछिल्तिरदिलोज्यान दिएर ।काठमाण्डूमेरो जमानाको पञ्चबट्टीजहाँ,स्वेच्छा र परिबन्द दुवैलेनिर्वासित छन्लाखौंलाख

पुरा पढ्नुहाेस्