सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गोप्य गौँडो

फित्कौलीमा ख्यातिप्राप्त हास्यव्यङ्ग्यकर्मीहरूका मात्रै हैन, नवोदित नवस्रष्टाहरूका बाङ्गा गजल, कविता, ठोक्तक, ठट्यौली मट्याङ्ग्रा, प्यारोडी, निबन्ध, समीक्षा, हास्यव्यङ्ग्य कृति र तिनका परिचय लगायत समसामयिक कार्टुन र हास्यश्रृङ्खलामा आधारित लघु भिडियोहरू पनि प्रकाशन गरिन्छ । तपाइँको हास्यव्यङ्ग्य सिर्जना फित्कौलीमा प्रकाशन प्रसारण गर्न चाहनुहुन्छ भने निम्न विवरणहरूसहित सामग्री हामीलाई पठाउनुहोला । हामी प्रकाशन पसारण गर्नेछौँ ।

रचना पठाउने इमेल ठेगानाः [email protected], [email protected]

रचनासँग संलग्न हुनुपर्ने विवरण
नामः                              (उपनाम भए त्याे पनि)
ठेगानाः
छोटो परिचय (बढीमा २ वाक्य):
फेसबुक लिंकः
ट्वीटर ह्याण्डलः
(तपाइँकाे अाफ्नाे फोटो र रचनासँग सम्बन्धित फाेटाे वा चित्र वा कार्टुन भए त्याे पनि रचनासँगै पठाउनुहोला ।)