बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

बुद्धुहरूको देश

शान्तिका प्रतिक बुद्ध सदभाव प्रतिक बुद्ध अन्त गएर के यो पाउँछ ? हिरा फालेर हामी सुन खोज्छौं किन कि हामी लद्दु छौं बुद्धबासी भएर बुद्धलाई चिन्दैनाैँ किन कि हामी बुद्धु हौं ।

Nepal Telecom Spring Offer

बुद्धुहरूको देशमा जन्मिए बुद्ध
त्यसैले उनलाई
न कसैले राम्ररी चिन्छ
न अरुले दिएको जस्तो सम्मान दिन्छ
बुद्धहरू त बिक्रिमा छन्
उनलाई हरेक दिन आएर, अरुले किन्छ
सारा संसार यहाँ बुद्धलाई खोज्दै आउँछ
बुद्धुहरू ?
अरुलाई खोज्दै अन्ततिर धाउँछ !
के हामीलाई बुद्धबासी भन्न सुहाउँछ ?
शान्तिका प्रतिक बुद्ध
सदभाव प्रतिक बुद्ध
अन्त गएर के यो पाउँछ ?
हिरा फालेर हामी सुन खोज्छौं
किन कि हामी लद्दु छौं
बुद्धबासी भएर बुद्धलाई चिन्दैनाैँ
किन कि हामी बुद्धु हौं ।

०००
काठमाडौं

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
गधाको कविता

गधाको कविता

प्रेम ओली ढकलपुरे
कुखुरी काँ

कुखुरी काँ

प्रेम ओली ढकलपुरे
नेता देशको समस्या

नेता देशको समस्या

प्रेम ओली ढकलपुरे
तपाईं पनि अमेरिका जाने ?

तपाईं पनि अमेरिका जाने...

प्रेम ओली ढकलपुरे
ध्वस्त नै मेरो नाम

ध्वस्त नै मेरो नाम

प्रेम ओली ढकलपुरे
गधाको कविता

गधाको कविता

प्रेम ओली ढकलपुरे
कुखुरी काँ

कुखुरी काँ

प्रेम ओली ढकलपुरे
नेता देशको समस्या

नेता देशको समस्या

प्रेम ओली ढकलपुरे
तपाईं पनि अमेरिका जाने ?

तपाईं पनि अमेरिका जाने...

प्रेम ओली ढकलपुरे
ध्वस्त नै मेरो नाम

ध्वस्त नै मेरो नाम

प्रेम ओली ढकलपुरे
घोर्ले राजाको सपना

घोर्ले राजाको सपना

प्रेम ओली ढकलपुरे