बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

घर चलाउने नारी, भ्रष्ट हुने दारी ?

यो पुरुषलाई त घुस तरुनी भन्दा मिठो लाग्ने है ? भ्रष्टाचार मुक्त बनाउन अब नारीलाई अघि सार्नुपर्छ भ्रष्ट, कमिसनखोर पुरुष सबको एकएक दारी झार्नु पर्छ ।

Nepal Telecom Spring Offer

प्रेम वली ढकलपुरे :

यहाँ भ्रष्टाचार गर्ने नारी कोइ छ ?
छ त गर्ने यहाँ उसैको पोइ छ ।

लाउडा काण्डतिर हे¥यो उही छ
सुन काण्ड कोट्यायो उही छ
घुस खाने होस् कि घोटाला गर्ने
हाम्रो देश नारी जाती कोइ छ ?
यो सब लीला गर्ने उसैको पोइ छ ।

देश चलाउन दिनु पर्ने सारीलाई
तर सत्तामा पुग्नु पर्ने त्यही दारीलाई !
शिव हुन् कि बिष्णु जिम्मा दिएका थिए नारीलाई
यहाँ के भाको खै यी सुरुवाल भोटिधारीलाई ?

साहस गरेका हुन् कि दस्साहस
भ्रष्टाचार गर्ने पुरुषको नै इतिहास
घर चलाउने नारी, भ्रष्ट हुने दारी
के गर्नु पर्ने रहेछ यत्रो धन
कमिसन खानु पर्ने झारी झारी ।

भुँडी पुरुषको मात्र हैन तर नारीले घुस खाएको खै ?
यो पुरुषलाई त घुस तरुनी भन्दा मिठो लाग्ने है ?
भ्रष्टाचार मुक्त बनाउन अब नारीलाई अघि सार्नुपर्छ
भ्रष्ट, कमिसनखोर पुरुष सबको एकएक दारी झार्नु पर्छ ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
यो सरकार

यो सरकार

प्रेम ओली ढकलपुरे
हेल्लो कृष्ण ! नमस्कारम्

हेल्लो कृष्ण ! नमस्कारम्

प्रेम ओली ढकलपुरे
पाण्डवका बाहरू

पाण्डवका बाहरू

प्रेम ओली ढकलपुरे
अब भ्रष्टाचारीलाई मुक्का

अब भ्रष्टाचारीलाई मुक्का

प्रेम ओली ढकलपुरे
रक्सीको महिमा

रक्सीको महिमा

प्रेम ओली ढकलपुरे
गधाको कविता

गधाको कविता

प्रेम ओली ढकलपुरे
यो सरकार

यो सरकार

प्रेम ओली ढकलपुरे
हेल्लो कृष्ण ! नमस्कारम्

हेल्लो कृष्ण ! नमस्कारम्

प्रेम ओली ढकलपुरे
अब भ्रष्टाचारीलाई मुक्का

अब भ्रष्टाचारीलाई मुक्का

प्रेम ओली ढकलपुरे
रक्सीको महिमा

रक्सीको महिमा

प्रेम ओली ढकलपुरे
गधाको कविता

गधाको कविता

प्रेम ओली ढकलपुरे
कुखुरी काँ

कुखुरी काँ

प्रेम ओली ढकलपुरे