बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

हेल्लो कृष्ण ! नमस्कारम्

एक दिनलाई भए पनि आऊ यी अमरिश पुरीहरूको टाउका टाउकामा चक्र चलाऊ नत्र यहाँ न धर्म रहनेछ, न संस्कृति रहनेछ न तिम्रा भक्त रहनेछन, न यहाँको प्रकृति रहनेछ ।

Nepal Telecom Spring Offer

प्रेम ओली ढकलपुरे :

आज भोलि कता हराउनु भो ?
तपाईंको मायाले त तड्पिने गराउनु भो !
तपाईंलाई भेट्न् नपाउँदा
गोपीनी मात्र हैन भक्तहरूको पनि बेहाल छ
सबै नेता चोर, फटाह, भ्रष्ट भए रे
गतिलो नेताको त यहाँ ठूलो अनिकाल छ ।

कहिले सिंह बनेर आयौ
कहिले कछुवा बनेर पनि आयौ
तर धेरै भो तिम्रो अवतार नदेखेको
आज भोलि खै कता हरायौ ?
अर्को लोकका गोपिनीहरूले भुलाए कि ?
ईन्द्रजीका परीहरूले अन्तै डुलाए कि ?
एउटा कुरा साँचो छ
यहाँ कसम, तिम्रो अहिले ठुलो खाँचो ।

यहाँ धृतराष्ट्र, युधिष्टिर जस्तो नेता छैन
सबै सकुनी, कौरव जस्ता मात्र छन्
जो चप्पल लाएर आका थिए रे
अहिले ती अलिशान महलमा छन्
नेताहरू सब राजाकीय मस्तीमा छन्
जनता बिचरा दीनदुखी बस्तीमा छन् ।

हैन कृष्ण तिमी कता हरायौ ?
कि यी नेतासँग तिमी पनि डरायौ ?
आऊ कृष्ण
नायक फिल्मको हिरो जस्तो
एक दिनलाई भए पनि आऊ
यी अमरिश पुरीहरूको
टाउका टाउकामा चक्र चलाऊ
नत्र यहाँ न धर्म रहनेछ, न संस्कृति रहनेछ
न तिम्रा भक्त रहनेछन, न यहाँको प्रकृति रहनेछ ।

०००
घट्टेकुलो, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
यो सरकार

यो सरकार

प्रेम ओली ढकलपुरे
घर चलाउने नारी, भ्रष्ट हुने दारी ?

घर चलाउने नारी, भ्रष्ट...

प्रेम ओली ढकलपुरे
पाण्डवका बाहरू

पाण्डवका बाहरू

प्रेम ओली ढकलपुरे
अब भ्रष्टाचारीलाई मुक्का

अब भ्रष्टाचारीलाई मुक्का

प्रेम ओली ढकलपुरे
रक्सीको महिमा

रक्सीको महिमा

प्रेम ओली ढकलपुरे
गधाको कविता

गधाको कविता

प्रेम ओली ढकलपुरे
यो सरकार

यो सरकार

प्रेम ओली ढकलपुरे
घर चलाउने नारी, भ्रष्ट हुने दारी ?

घर चलाउने नारी, भ्रष्ट...

प्रेम ओली ढकलपुरे
अब भ्रष्टाचारीलाई मुक्का

अब भ्रष्टाचारीलाई मुक्का

प्रेम ओली ढकलपुरे
रक्सीको महिमा

रक्सीको महिमा

प्रेम ओली ढकलपुरे
गधाको कविता

गधाको कविता

प्रेम ओली ढकलपुरे
कुखुरी काँ

कुखुरी काँ

प्रेम ओली ढकलपुरे