बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

यो सरकार

भ्रष्टाचार रोक्छु भनिसिन्छ आफ्नै मान्छे पर्छ तस्करलाई थुन्छु भन्दा सरकार भित्रकोले गर्छ उद्योगी व्यापारी सबमा हाहाकार छ तर सरकारलाई कसको जयजयकार छ यो सरकार हाम्रो होइसिन्छ छ कि विदेशीको होइसिन्छ ?

Nepal Telecom ad

प्रेम ओली :

सरकार त
कहिले हेलिकप्टरमा चढेर घुमिसिन्छ
कहिले जेटमा बसेर संसार घुमिसिन्छ
ब्लु लेबल खाएर मस्तले झुमिसिन्छ ।

कहिले चाइनाको दोसल्ला ओडिसिन्छ
कहिले अमेरिकाको दोसल्ला ओडिसिन्छ
आफन्तलाई लगेर अमेरिका छोडिसिन्छ
जिराको भाउ कहाँ पुग्यो
चिनिको भाऊ कहाँ पुग्यो
सरकारलाई कुनै मतलब छैन
लाग्छ यो सरकार जनताको हैन
सरकार त
कहिले हेलिकप्टरमा चढेर घुमिसिन्छ
बेयर र व्हिस्कीमा मस्तले झुमिसिन्छ ।

सरकारले जनताको भन्दा
घरको चिन्ता धेरै गरिसिन्छ
कतै खाली देखी कि
छोरी, ज्वाइँ, भाइले भरिसिन्छ
भ्रष्टचार रोक्छु भनिसिन्छ आफ्नै मान्छे पर्छ
तस्करलाई थुन्छु भन्दा सरकार भित्रकोले गर्छ
उद्योगी व्यापारी सबमा हाहाकार छ
तर सरकारलाई कसको जयजयकार छ
यो सरकार हाम्रो होइसिन्छ छ कि बिदेशिको होइसिन्छ
बोलावट आयो कि बिदेसतिर गइेसिन्छ
खै कै लिन हो कि दिन हो
कहिले वारि गरिसिन्छ कहिले पारि गरिसिन्छ
जनता त भन्दैछन रे,
यो सरकार कहिले मरिसिन्छ ?

०००

घट्टेकुलाे, काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मेरो नेताजीको के कुरा

मेरो नेताजीको के कुरा

प्रेम ओली ढकलपुरे
भन जनताको देश कहाँ छ ?

भन जनताको देश कहाँ...

प्रेम ओली ढकलपुरे
हेल्लो कृष्ण ! नमस्कारम्

हेल्लो कृष्ण ! नमस्कारम्

प्रेम ओली ढकलपुरे
घर चलाउने नारी, भ्रष्ट हुने दारी ?

घर चलाउने नारी, भ्रष्ट...

प्रेम ओली ढकलपुरे
पाण्डवका बाहरू

पाण्डवका बाहरू

प्रेम ओली ढकलपुरे
अब भ्रष्टाचारीलाई मुक्का

अब भ्रष्टाचारीलाई मुक्का

प्रेम ओली ढकलपुरे
मेरो नेताजीको के कुरा

मेरो नेताजीको के कुरा

प्रेम ओली ढकलपुरे
हेल्लो कृष्ण ! नमस्कारम्

हेल्लो कृष्ण ! नमस्कारम्

प्रेम ओली ढकलपुरे
घर चलाउने नारी, भ्रष्ट हुने दारी ?

घर चलाउने नारी, भ्रष्ट...

प्रेम ओली ढकलपुरे
अब भ्रष्टाचारीलाई मुक्का

अब भ्रष्टाचारीलाई मुक्का

प्रेम ओली ढकलपुरे
रक्सीको महिमा

रक्सीको महिमा

प्रेम ओली ढकलपुरे
गधाको कविता

गधाको कविता

प्रेम ओली ढकलपुरे