साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्को स्वर्ग

भोलिको चिन्ता किन गरिरहेका छौ ? यो पल बिर्सेर किन भोलि बाँचिरहेका छौ ? स्वर्गमा बसेर अर्को स्वर्ग किन खोजिरहेका छौ ?

Nepal Telecom ad

युवराज भण्डारी :

अतीतको डुङ्गामा जिउनेहरू
अक्सर सम्झनाको भुमरीमा पर्छन्
भुमरीले डुङ्गा फनफनी घुमाउँछ
विह्वल हुन्छन्
तर, वर्तमानमा उभिएर
आफूलाई सोध्न बिर्सिन्छन्
अगाडि नबढेर पछाडि किन फर्किरहेका छौ ?
आफूसँग अहिले जे छ, त्यो छोडेर
विगतमा किन रोइरहेका छौं ?

भविष्यको जहाजमा बाँच्नेहरू
अक्सर चिन्ताको आँधीमा पर्छन्
अत्तालिन्छन्
तर, ऐनाको सामु उभिएर
आफूलाई प्रश्न गर्न बिर्सिन्छन् ।

कसैलाई थाहा नभएको
भोलिको चिन्ता किन गरिरहेका छौ ?
यो पल बिर्सेर किन भोलि बाँचिरहेका छौ ?
स्वर्गमा बसेर अर्को स्वर्ग किन खोजिरहेका छौ ?

०००
अर्काे कर्नाली (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
कुनै छैनन् महान् देवकोटा समान

कुनै छैनन् महान् देवकोटा...

रामशरण न्याैपाने
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
अक्षर रोदन

अक्षर रोदन

हिरा भट्ट
सत्य बात

सत्य बात

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x