साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

प्रत्येक कुराको आधार हुन्छ निराधार नसम्झनू सिङ्गो ग्रन्थ हुँ पाना फाटेको अखबार नसम्झनू नबिर्सनू तिमी, तिम्रैजस्तो दु:ख्ने मन छ मेरो पनि यो मन, साप्ताहिक लाग्ने सिद्रा बजार नसम्झनू ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
मह काढ्ने हातले माहुरीको टोकाई सहनुपर्छ
किमति धातुले पनि तुलोको जोखाई सहनुपर्छ
दुख्न त दुख्छ तर मौन रहनुको कारण यत्ति हो
गुलाव मन पराउनेले काँडाको घोचाई सहनुपर्छ ।

२.
सिसा हो जीवन सिसाले एकदिन टुट्नु त छदैछ
मन भए पनि नभए पनि एकदिन छुट्नु त छदैछ
सियोले औँला घोंचेझैँ नघोंच्नुस् न हजुर बचनले
हावाले भरिएको गुब्बारा एकदिन फुट्नु त छदैछ ।

३.
प्रत्येक कुराको आधार हुन्छ निराधार नसम्झनू
सिङ्गो ग्रन्थ हुँ पाना फाटेको अखबार नसम्झनू
नबिर्सनू तिमी, तिम्रैजस्तो दु:ख्ने मन छ मेरो पनि
यो मन, साप्ताहिक लाग्ने सिद्रा बजार नसम्झनू ।

४.
जो दिलको नजिक छन् तिनैले सताउने गर्छन्
सङ्क्रमण बनेर मनमा कब्जा जमाउने गर्छन्
मुस्कानको अर्थ कस्तो लगाउने हजुरकै जिम्मा
मान्छेहरू पीडा लुकाउन पनि मुस्कुराउने गर्छन् ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
बेलाको बोली – १७४

बेलाको बोली – १७४

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x