बुढ्यौली काव्य (शृङ्खला- ४०)
देवीप्रसाद मिश्र : हाम्रो पुरानो स्थिति थाम्दै सत्य परम्परा परिधिमा सङ्लो बनाई मन । जान्थे जो
पुरा पढ्नुहाेस्‘सम्मानको भोक’
प्रमोद भट्टराई ‘प्रतीक’ : कति मीठो छ आव्हान !! ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौँ !’ तर के
पुरा पढ्नुहाेस्बुढ्यौली सेलो
डा. बमबहादुर जिताली : आमाको धर्म गुनिलो बुवाको कर्म नुनिलो- धर्म र कर्म मिलेर जीवन बन्यो
पुरा पढ्नुहाेस्काल
डा. लोकेन्द्रप्रसाद पौडेल : हरेकदिन घट्दै आछन् सङ्ख्या ठुलासाना इतिहासमा पल्टदैछन् नयाँ नयाँ पाना । जोखनामा
पुरा पढ्नुहाेस्वृद्ध वाणी
गणेश अधिकारी : युवा वयस्क चाहन्छन् धन स्वास्थ्य र प्रज्ञता, कर्मयोगी बनी खाने नेपालीको विशेषता ।१
पुरा पढ्नुहाेस्‘बा’ काव्यांश -१७
दीनानाथ पोखरेल : बाँचेको पथ योग्य हो पर भनोस् आनन्द बर्साउँछ । बाँचेको गति शून्यझैँ यदि
पुरा पढ्नुहाेस्जीवन रेखा
श्रीधर लामिछाने : सेता कपाल सेता दाँत कस्तो मिल्यो बेला आँखा पनि कमजोर हुने कान भयो
पुरा पढ्नुहाेस्बुढाबुढी
रामशरण न्यौपाने : बुढाबुढी समाजका प्रबुद्ध हुन् धरोहर यिनै भए समाजमा हुने छ सर्वथा भर डटेर
पुरा पढ्नुहाेस्खाएर बासी मकै
रामशरण न्यौपाने : जाडोले तन ढाल्न धेर कसियो खोकी रुघाले डसी ठन्डा मौसम बस्नु पर्दछ बुढा
पुरा पढ्नुहाेस्बुढ्यौली काव्य (श्रृङ्खला- ११)
कविराज घिमिरे : वृद्धाको छ महत्वपूर्ण गरिमा व्यापार धान्छिन् यिनी बेच्छिन् ती हलुका विनम्रसँगले सामान राख्ताहुँदि
पुरा पढ्नुहाेस्



































