बूढालाई बैँसको टक
विष्णुहरि पौडेल : गाला खुम्चे रहिन तरुनो हुन्छु आफै भरङ्ग । हेर्दा हेर्दै कति युवतिका वैलिए
पुरा पढ्नुहाेस्ज्येष्ठ नीति
मुक्ति पाेखरेल : आत्मा नश्वर सम्झेर जो बन्छन् नित्य अस्थिर तिनैले मान्दछन् धेरै मर्छु भन्ने ठुलो
पुरा पढ्नुहाेस्बृद्धाश्रमबाट आमाको चिठी छाेरालाई
भावना न्याैपाने : हे मेरा प्यारा नातिनातिना मुटुको धड्कन हौ हे मेरा प्यारा छोराबुहारी आशाका तड्पन
पुरा पढ्नुहाेस्विपन्नको पीडा
हरिप्रसाद पौड्याल : औधी जाडो पौषको मासबाट घट्तै आयो सूर्यको उच्च ताप मोटा- बाक्ला वस्त्रको भाउ
पुरा पढ्नुहाेस्बुढ्यौलीले छोप्यो
रामशरण न्यौपाने : तुवाँलोले ढाक्यो किरण रविको घामको छैन ताप लिऊँजस्तो लाग्यो भरसक छिटै अग्नि तापेर
पुरा पढ्नुहाेस्बुढ्यौली काव्य (शृङ्खला-३७)
देवीप्रसाद मिश्र : आमाले सुखदुःख कारकपला भोग्दै भएका जति । हुर्काइन् कृषिकर्ममा रत भई सन्तान आफ्ना
पुरा पढ्नुहाेस्बा (काव्यांशः १५)
दीनानाथ पोखरेल : बुझेस् दैवी लेखा मनुजबल निम्जो अवनिमा । उनै खेल्छन् खेला अबुझपन के लिन्छ
पुरा पढ्नुहाेस्आमाको पुकार
गोपेन्द्रप्रसाद रिजाल : भो छोरा ! विदेश नजाउ सुनेकी छु तिमी हुनुको अर्थ आफू हुनुको गर्व
पुरा पढ्नुहाेस्पाका मानिस पूज्य छन्
रामशरण न्यौपाने : आमातुल्य पुजेर राख्छ जसले नेपालको यो शिर ठानी देश विशाल विश्वभरिको सर्वोच्च नै
पुरा पढ्नुहाेस्


































