छाेडेर जाउन् धन
उत्तमकुमार पाेखरेल : उठ्दै पाउ परूँ म आज कसरी बाबा कतै देख्दिनँ माया माेह सबै भुलिन्
पुरा पढ्नुहाेस्बा आमा एवं जेष्ठ नागरिक
के.पी.पौडेल जस्ताघरे : छन्द : पञ्चचामर-- समग्र बुद्धि रोप्दिने, छ श्रेष्ठ भाव जेष्ठमा। सहस्र शिल्प भर्दिने,
पुरा पढ्नुहाेस्“बा” (काव्यांश – १४)
दीनानाथ पाेखरेल : बच्चा अश्रु खसाउँछन् मन गढी घोच्दो छ चिन्ता अझ । पीडा यो कसरी
पुरा पढ्नुहाेस्आमा भन्नुहुन्छ
गिताञ्जली सापकोटा : प्यारी छोरी, घिन नमान्नु , मैले तिम्रो हात समाउँदा दिक्क नमान्नु , म
पुरा पढ्नुहाेस्छैन अर्को विधाता
रामशरण न्यौपाने : जहाँ जाऊ जस्तो मनुजसित नै प्रेमले जोड नाता जता जाँदा हेर्दा जडित छ
पुरा पढ्नुहाेस्छ सन्तान ज्याद्रो भने हुन्छ ग्लानी
के.पी. पौडेल : दिँदा ज्ञान अर्ती, भने हुन्छ सर्दी । सुधा राख्न छोडी,सँगाल्यो विषादी।। दिवाकाल छेक्ने,
पुरा पढ्नुहाेस्वृद्ध चिन्तन
कविराज घिमिरे : सुमार्गी हून् हाम्रा, वृद्धका कामकाज । तपस्याले गर्दा, बन्दछन् धीर आज ॥ चलेका
पुरा पढ्नुहाेस्परदेशी छाेराकाे माया
विश्वनाथ ढुङ्गेल : १ धेरैभाे तिम्रै यादले बुढा बुढी तड्पेकाे तिम्रै काख पाेल्टामा रुन पाउँ भनी
पुरा पढ्नुहाेस्छोरो विदेशी भयो
रामशरण न्याैपाने : नेपाली घरबार नै सब भुल्यो संस्कार भुल्दै छ हो रेलो नै धनको लगाउन
पुरा पढ्नुहाेस्हाम्रा वृद्ध
रामशरण न्याैपाने : भन्छन् मानिस देश यो दिनदिनै बन्दैछ वृद्धाश्रम मान्छेमा किन आज यो किसिमको आयो
पुरा पढ्नुहाेस्

































