बा आमा एवं जेष्ठ नागरिक
के.पी.पौडेल : समग्र बुद्धि रोप्दिने, छ श्रेष्ठ भाव जेष्ठमा । सहस्र शिल्प भर्दिने, विचार हुन्छ बृद्धमा
पुरा पढ्नुहाेस्वृद्धलाई सुझाव
विदुर अधिकारी : सुन्दर सपना सम्भव हुन्छ जब दिलमा शुभ चेत बहन्छ वृद्ध र वृद्धा राख
पुरा पढ्नुहाेस्हाम्रो आवश्यकता
एल् पी खनाल : पाको मानिस मै तथापि अहिले भन्दै छु खस्रो खरो हामी बढ्नु अगाडि
पुरा पढ्नुहाेस्ऐया-ऐया
डा. लोकेन्द्रप्रसाद पौड्याल : यता फर्क्याे उता फर्क्याे गल्दो उमेर जात्रा नबुझ्नेलाई झर्को लाग्ने जीवनको यात्रा
पुरा पढ्नुहाेस्चम्क्योस् बुढ्यौली सदा
कविराज घिमिरे : आमाको अमरत्व थाम्छ जसले छोरो त्यहीमात्र हो । बाबाको गरिमा बुझ्यो यदि भने
पुरा पढ्नुहाेस्सर्वोच्च बाबुआमा
दिनानाथ पोखरेल : धेरै समय लाएर, पाक्दछ्न् पोषिला फल । त्यस्तै ज्ञान दिने वृद्ध, नभुलौँ कर्मका
पुरा पढ्नुहाेस्हजुरआमा उवाच : हाम्रा पनि त कथा छन् ।
अनिल पौडेल ‘कीर्ते’ : कथैकथा जीवनका लेख्ने पाना छैन उमेर ढल्क्यो याद ताजा रहरले हैन मनमा
पुरा पढ्नुहाेस्हामी पनि वृद्ध हुन्छौँ
बसन्ती भुजेल : बाबा आमा ज्युँदा देव नगरौ है हेला हाम्रो पनि पालो त्यही आउँछ कुनै
पुरा पढ्नुहाेस्हाम्रा छोराछोरी
डिल्लीप्रसाद मुलतिहुन : साह्रै उम्दा भए बाबै हाम्रा छोराछोरी जो समुद्र तर्न जान्छन् आमा बाबु छोडी
पुरा पढ्नुहाेस्



































