खाइराइड हास्यव्यङ्ग्य पुरस्कार- २०८३ का लागि निबन्ध आह्वान
काठमाडाैं । ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार – २०८३’ का लागि बाङ्गा अक्षर हास्यव्यङ्ग्य समूहले निबन्ध आह्वान गरेकाे छ । नेपाली हास्यव्यङ्ग्य साहित्यमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षदेखि ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ शुरूवात भएकाे हाे । पुरस्कारको व्यवस्थापन हरेक वर्ष बाङ्गा अक्षरले गर्ने गरेको छ। बाङ्गा अक्षरले एक सूचना प्रकाशित गरी ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार … Continue reading खाइराइड हास्यव्यङ्ग्य पुरस्कार- २०८३ का लागि निबन्ध आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed