सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
दुर्गादेवी र मित्रनाथका सुपुत्र अच्युतरमण अधिकारी वि. सं. २००८, वैशाख ५ गते, डुम्रे, खोटाङमा जन्मिनुभएको हो । प्राध्यापन पेशाबाट सेवानिवृत्त हुनुभएका अधिकारीको स्थायी बसोबास भने काठमाडौं हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका अधिकारीकाे पहिलाे प्रकाशित रचना ‘नेपालका गाउँमा’ (कविता- नेपाल पत्रिका २०१९) हाे । साहित्यिक पत्रिका ‘उन्नयन’, ‘पीपल’, ‘नेपाल’ जस्ता पत्रिकाहरू सम्पादन तथा प्रकाशन गर्नुभएका अधिकारीको ‘विवेचनै विवेचना’ (२०४६), समालोचनासङ्ग्रह सहित केही कृतिहरू प्रकाशित छन् । उहाँले ‘धरणीधर पुरस्कार’ (२०४५), साहित्यिक पत्रकारिता पुरस्कार (२०५७) प्राप्त गर्नुभएको छ । संपर्क : ९८४११६९०२६
व्यक्तित्व परिचय : श्री केशवराज पिँडाली

व्यक्तित्व परिचय : श्री केशवराज पिँडाली

अच्युतरमण अधिकारी : १. भूमिकाः- नेपाली भाषा साहित्यमा निकै गौरव लाग्दा प्रतिभाहरू देखा परे र नेपाली

पुरा पढ्नुहाेस्