सधैं दिउँसै राति ओहो !
निलहरि काफ्ले : अग्ला होचा लामा छोटा अनगिन्ती हात्ती ओहो ! तन्काएर सुँड उस्तै खाने रैछन्
पुरा पढ्नुहाेस्कसले सुन्छ ?
किरण रिजाल “अन्जान” निहुरिँदा पत्थर पनि देउता हुन्छ तनावमा हर कोहिको आत्मा रुन्छ । आकाश भन्नुहोस्
पुरा पढ्नुहाेस्कठै हजुर !
रामकृष्ण काफ्ले : हिजोका ती ठूलाहरू आज भए खाते हजुर । योग्यताले योग्य हैन पदका
पुरा पढ्नुहाेस्भन्छ तीजले !
बूँद राना : तीजको खाजा मीठो बर्गर र पिज्जाले ! आलुतामा जाती मान्न छाडे हाम्रा गिजाले
पुरा पढ्नुहाेस्सर्प लुकेको छ
रामकृष्ण काफ्ले : मन रम्छ कसोगरी देश दुखेको छ । पार्न खोज्छु शीर ठाडो फेरि झुकेको
पुरा पढ्नुहाेस्आश्वासन
प्रमोद भट्टराई ‘प्रतीक’ : गुलिया मिठा आश्वासनहरू त बहुतै छर्ने गर्छन् को खाई को खाई भन्छन्,
पुरा पढ्नुहाेस्भयो जिन्दगानी
होम सुवेदी : सुके झैँ छ घाँटी नपाएर पानी । चितामा जले झैं भयो जिन्दगानी ॥
पुरा पढ्नुहाेस्के के मन लाग्छ लाग्छ
गोपाल काफ्ले : नयाँ पाइन्ट च्यातेर फेरि टालूँटालूँ लाग्छ घरको गाई बेचेर कुकुर पालूँपालूँ लाग्छ स्वास्नीका
पुरा पढ्नुहाेस्वैतरणी तर्न थाले
लालबाबु शर्मा पोखरेल : अड्डाभित्र निकुञ्जका वन्यजन्तु चर्न थाले बिना बन्दुक गैँडा हात्ती भुतुभुतु मर्न थाले
पुरा पढ्नुहाेस्साँढे बनेर बाछो किच्यौ
वसन्तराज अज्ञात : श्रमजीवीको घाँटी थिच्या सरकार ! साँढे बनेर बाछो किच्यौ सरकार ! जनतालाई बेबकुफ
पुरा पढ्नुहाेस्