साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यर्थै किन झुकेछु म !!

हुँदै नभएको त कहाँ हो र यहां गुणग्राही ! भएकाहरूका नजरमा पर्न चाहिं छुटेछु म !! फर्केर अब जानुपर्ने चाहिं कहाँ हो था’छैन ! कसरी किन यो संसारमा आइ-पुगेछु म !!

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

अली अली मात्र हो र धेरै नै दुखेछु म !
पश्चातापको आंसुले निथ्रुक्क रूझेछु म !!

“म बाहेक तिमी सुहाउॅंदो अरू कोनै छ र !”
जाबो यतिकुरा सोध्न पनि किन चुकेछु म !!

स्वाभिमानका पर्याय ठान्थे मित्रहरू मलाई !
नझुक्नु पर्ने ठाउॅंमा व्यर्थै किन झुकेछु म !!

हुँदै नभएको त कहाँ हो र यहाँ गुणग्राही !
भएकाहरूका नजरमा पर्न चाहिं छुटेछु म !!

फर्केर अब जानुपर्ने चाहिं कहाँ हो था’छैन !
कसरी किन यो संसारमा आइ-पुगेछु म !!

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x