साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको खर-खजना कहाँ छ ?

नाङ्गै आएका हौं, नाङ्गै जानु छ भोलि, बिपना भुलेकासँग सपना कहाँ छ ! बगली रित्तो छँदै छ, ढुकुटी पनि रित्तियो, आज यो देशको खर-खजना कहाँ छ ?

Nepal Telecom ad

जीवन आचार्य :

निष्पक्ष, तटस्थ सूचना कहाँ छ ?
मान्छेभित्र मान्छे चेतना कहाँ छ ?

नाङ्गै आएका हौं, नाङ्गै जानु छ भोलि,
बिपना भुलेकासँग सपना कहाँ छ !

बगली रित्तो छँदै छ, ढुकुटी पनि रित्तियो,
आज यो देशको खर-खजना कहाँ छ ?

शान्तिपूर्ण बाँच्नु, शान्ति छर्नु वरपर,
यस्तो सबैमा इच्छा, कामना कहाँ छ ?

बताउँदा-बताउँदा थाकिसकेको छु,
आज हिजोअस्तिका घटना कहाँ छ ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात हाइकु

सात हाइकु

जीवन आचार्य निश्चल
जुत्ताजहरू

जुत्ताजहरू

जीवन आचार्य निश्चल
उज्यालोको बयान

उज्यालोको बयान

जीवन आचार्य निश्चल
एकजोर पुरानो जुत्ता

एकजोर पुरानो जुत्ता

जीवन आचार्य निश्चल
बालुवामाथि घर

बालुवामाथि घर

जीवन आचार्य निश्चल
बुढीऔँला

बुढीऔँला

जीवन आचार्य निश्चल
रुपियाँ

रुपियाँ

पुरूषाेत्तम सिग्देल
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x