साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढीऔँला

म नै काफि छु, केवल मेरो यहीँ बुढी औँलाको एक छाप काफि छ !

Nepal Telecom ad


एक्लै छु,
सृष्टिको सुरुदेखि नै,
तिमीहरूको पो एकता छ
जन्मौ जन्मदेखि, चारऔँला

एकता पनि मेरै अङ्गालोले
राख्छ कायम,
तिमीहरूको एकता कायम राख्न
तिमीहरूको एकता भत्काउन

म नै
काफि छु,
केवल मेरो यहीँ बुढी औँलाको
एक छाप काफि छ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात हाइकु

सात हाइकु

जीवन आचार्य निश्चल
जुत्ताजहरू

जुत्ताजहरू

जीवन आचार्य निश्चल
उज्यालोको बयान

उज्यालोको बयान

जीवन आचार्य निश्चल
एकजोर पुरानो जुत्ता

एकजोर पुरानो जुत्ता

जीवन आचार्य निश्चल
बालुवामाथि घर

बालुवामाथि घर

जीवन आचार्य निश्चल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x