साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेकान

विवेक शून्य भएकोछ मान्छे हराएको छ मानवता नै पीडितको उद्धारभन्दा आफ्नो पापी भोक र प्यास देख्छ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
अरुलाई दु:ख पीडा दिन खोज्छन् पापीहरू
केही छ कि भनी लास पनि घोच्छन् पापीहरू
पछिको दिन सोच्दैनन् ती हेर्छन् अघि मात्रै ,
आफूलाई सधैँ अजर अमर सोच्छन् पापीहरू ।

२.
मान्छेले मान्छे भई जिउँन सिके कस्तो हुन्थ्यो होला
अरुको नि दु:ख सिउँन सिके कस्तो हुन्थ्यो होला
जसलाई पनि पर्न सक्छ आपत विपतहरु यहाँ ,
सँगसँगै पीडा पिउँन सिके कस्तो हुन्थ्यो होला ।

३.
बिपत्तिमा पनि कोही मान्छेले लासभन्दा ग्यास देख्छ
मान्छेको सासभन्दा उसको गहना र क्यास देख्छ
विवेक शून्य भएकोछ मान्छे हराएको छ मानवता नै
पीडितको उद्धारभन्दा आफ्नो पापी भोक र प्यास देख्छ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x