सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फित्कौली पल्टन

नेपाली हास्यव्यङ्ग्य अभ्युत्थानको उद्धेश्यले आरम्भ भएको फित्कौली अभियानमा विगतदेखि जोडिन आउनुभएका हजारौँ स्रष्टा, द्रष्टा, शुभेच्छुक, हितचिन्तक एवम् लाखौँ पाठक तथा भिजिटरहरूप्रति फित्कौली खित्कौलीमय आभार व्यक्त गर्दछ । हामीलाई लाग्छ फित्कौलीको वास्तविक पल्टन त तपाइँहरू हो । हामी चाहिँ तपाइँहरूलाई फित्कौलीसँग जोड्ने केवल झोलुङ्गे पुल मात्र हौँ, जो निरन्तर हल्लिरहेका छौँ ।

प्रधानसम्पादक
सञ्चालक:
नरनाथ लुइटेल
सम्पादन
मण्डल:
लक्ष्मण गाम्नागे
मनोज गजुरेल
आर.सी. रिजाल
व्यङ्ग्यचित्र :
राजेश मानन्धर (राजमान)
आइटी परामर्श :
सञ्जीव बर्मा

कालाकोटे :
भोजराज आचार्य

खत्र्याकखुत्रुक:
कुप्रदा
भिष्म उपाध्याय
खोजीपाँसुली:
माणिकरत्न शाक्य

कार्यालय डेस्क:
रेहित सैजु

११६१ फित्काैलीका पल्टनियाहरू

हाम्रा पल्टनियाहरू कहाँ कमजाेर छन् र ?