यासुकुमारी र वीरबहादुर श्रेष्ठका सुपुत्र इन्द्रकुमार श्रेष्ठ २०१९ पुस १० गते राधापुर, वर्मामा भएको हो । स्नातकोत्तरसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएका ‘सरित’ हाल काठमाडौं बस्नुहुन्छ । ‘सरित’ उपनामले साहित्य सिर्जना गर्नुहुने श्रेष्ठको पहिला रचना ‘कलाकारको मृत्यु’ शीर्षकको कथा २०३९ मा प्रकाशित भएको थियो । कथा, कविता, उपन्यासमा कलम चलाउनुहुने श्रेष्ठको पहिलो कृति ‘पूर्व क्षितिज’ (२०४६, कवितासङ्ग्रह) हो । यसैगरि उहाँका अन्य कथा तथा उपन्यास कृतिहरू प्रकाशित छन् । सम्पर्क : ४२१३९४३
गुनकेशरी
इन्द्रकुमार श्रेष्ठ सरित् : नीलकण्ठ बाजेले सत्यनारायणको पूजाको बिट मारे । टिका लाइदिने काम सकिएपछि दक्षिणालाई
पुरा पढ्नुहाेस्काल्या बाउको कसम ! म पनि सांसद बन्छु
इन्द्रकुमार श्रेष्ठ सरित् : (रंगमञ्च खुल्दा दारिद्र्य झल्किने एएटा थोत्रो कोठामा एक छेउमा थोत्रो पलङ, अर्को
पुरा पढ्नुहाेस्चम्पाकली हिँडी जुलुसमा
इन्द्रकुमार श्रेष्ठ सरित् : (साधारण बैठक कोठा । पुरानो सोफा, पुरानो रङ्गिन टिभी र एउटा सानो
पुरा पढ्नुहाेस्मोर्डन ड्रेस
इन्द्रकुमार श्रेष्ठ सरित् : (आलिशान घरको शानदार बैठकमा शिवप्रसाद छटपटिएर टहलिरहेका हुन्छन् । छटपटीमा सिगारको धुँवा
पुरा पढ्नुहाेस्रङ फेर्ने छेपारो
चिनेर पनि कसैले चिनेन छेपारोलाई रङ फेर्छ प्रतिपल पलमै मुस्कुराउँछ पलमै गोहीको आँसु झार्छ यथार्थ हो
पुरा पढ्नुहाेस्मान्छे मान्छेसँग डराउन नपरोस्
काम छैन, जिम्मेवारी छैन फुर्सद नै फुर्सद छ तर अरुबेला फुर्सद खोजिहिँड्ने यही मनलाई किन यो
पुरा पढ्नुहाेस्

indra kumar shrestha sarit




























