साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिलाउनेले गाउँ त के देशै खाने भो

मच्चिँदा सबैको चचहुइ थच्चिँदा बढीमा एकादुई कम्ता ठानेको, तिम्ले कम्ता ठानेको ? मिलाउनेले गाउँ त के देशै खाने भो।

Nepal Telecom ad

रणबहादुर बुढाथोकी ‘भैया’

गर्ने काम नगर्ने पालिका
करको दर बढाउन थालेछ
कम्ता ठानेको, तिम्ले कम्ता ठानेको ?
मिलाउनेले गाउँ त के सहर खाने भो।

लन्ठ्याङमन्ठ्याङ उल्पट्याङ
किचलो मिल्दैन ऱ्याङमा ठयाँङ
कम्ता ठानेको, तिम्ले कम्ता ठानेको ?
मिलाउनेले गाउँ त के प्रदेश खाने भो।

मच्चिँदा सबैको चचहुइ
थच्चिँदा बढीमा एकादुई
कम्ता ठानेको, तिम्ले कम्ता ठानेको ?
मिलाउनेले गाउँ त के देशै खाने भो।

०००
बूढानीलकण्ठ – ८ हात्तीगौँडा
काठमाण्डौँ

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 month ago

कम्ता ठानेको भैय कम्ता ठानेको
चाइनेजोलाई भन्दा यसलाई कम्ता ठानेको

"भैया"
"भैया"
1 month ago

आभारी छु आदरणीय प्रभु महोदय कति राम्रो सदाशय💐🙏

Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
2
0
Would love your thoughts, please comment.x
()
x