साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

फलानोले मन्त्री पायो मैँले पनि पाम्ला बराबरी डाली मध्य एउटालाई समाम्ला छिमेकीलाई चुहाउँला आन्तरिक माम्ला उनको पनि इच्छा होला झर्ला अनि खाम्ला।

Nepal Telecom ad

रणबहादुर बुढाथोकी भैया :

अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?
जनता जान्न चाहन्छन् प्रष्ट पार देब्रे दाहिने हो।

जनतालाई कुल्चिएर चढे गाडी चिल्ला
धमिराले मक्किएका सबै ढले किल्ला
ज्यान जोगाउन गारो हुँदा भिरे निलो बिल्ला
यतिखेर तिम्रो पनि हुँदै छ है गिल्ला।

अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?
जनता जान्न चाहन्छन् प्रष्ट पार देब्रे दाहिने हो।

फलानोले मन्त्री पायो मैँले पनि पाम्ला
बराबरी डाली मध्य एउटालाई समाम्ला
छिमेकीलाई चुहाउँला आन्तरिक माम्ला
उनको पनि इच्छा होला झर्ला अनि खाम्ला।

अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?
जनता जान्न चाहन्छन् प्रष्ट पार देब्रे दाहिने हो।

०००
बूढानीलकण्ठ – ८ हात्तीगौँडा
काठमाडौँ, नेपाल।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 month ago

अच्छा लेकिन चाइनेजो
शैली मिठो मान्ने हो।
मिठा पंक्ति लेख्नेलाई
छड्के सलाम हान्ने हो।

"भैया"
"भैया"
1 month ago

जय होस् हजुर🙏

Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
2
0
Would love your thoughts, please comment.x
()
x