साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालेको ‘बा’

राजसी ठाँट अझै छ आँट ऋणको भरमा लिलामी चढ्यो धितोको जग्गा मान्दैनन् सरम बचेखुचेको इज्जत फाले बाबु र बाजेको सपना अझै मरेको छैन बहुला काजीको।

Nepal Telecom ad

रणबहादुर बुढाथोकी ‘भैया’ :

कालेको बाले षोडशी हाले भास्सिए रुपमा
कान्छीको रिस पछि पो देखे नाकको टुप्पामा
जोईटिङ्ग्रे छोरो कुरौटे छोरी निर्मोही बुहारी
कुकुर अनि बिरालो बनी खेल्दछन् जुहारी।

राजसी ठाँट अझै छ आँट ऋणको भरमा
लिलामी चढ्यो धितोको जग्गा मान्दैनन् सरम
बचेखुचेको इज्जत फाले बाबु र बाजेको
सपना अझै मरेको छैन बहुला काजीको।

ती लालाबाला छन् भोलाभाला नाति र नातिना
अक्क न बक्क बोल्दैनन् कठै भक्कानो छातीमा
कहिलेसम्म रहने होला एकल बोलवाला
सशक्त बनी आउन कोही भोलिको हकवाला।

०००
बूढानीलकण्ठ – ८, हात्तीगौँडा
काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x