व्यङ्ग्य चित्र
संसदको ढाेकामा ताला लगाएर सरकार त अध्यादेशको साँचो खोज्दै हिँडेको पो रहेछ ?!
राजेश मानन्धर (राजमान)
सैद्धान्तिक सन्दर्भ हास्यलाई आत्मस्थ र परस्थ भनेर पनि वर्गीकरण गरिएको छ। भरत र अभिनवगुप्तका अनुसार विदूषक वा पात्र आफै हाँस्नु अर्थात् स्वगत हास्य आत्मस्थ र अर्कालाई हँसाउनु वा अर्को हाँसेको देखेर हाँस्नुलाई परस्थ भन्ने गरिन्छ ।
हास्यव्यङ्ग्यको परिचय (१)
डा. भरतकुमार भट्टराई
व्यङ्ग्य कविता मक्किएका, ओसिएका दाउरा जाेरेर खलाती परुन्जेल फुकिरहेछ खरानीमा आगाे बाल्न ! धुँवा मात्र निकाल्न नसक्नेले आगाे बाल्ने चटके कुरा जस्तै भा' छ ।
सपना फेरि ब्युँताएर
महेशराज खरेल
कथात्मक व्यङ्ग्य उसको परीक्षा लिइयो । उसलेे पचासी नम्बर ल्यायो । अनपेक्षित परिणामले शिक्षकहरू नतमस्तक बने । उसलाई रहस्य खुलासा गर्न भनियो ।
बाजी
नन्दलाल आचार्य
व्यङ्ग्य कविता माला र खादा बोकेर छिटाे बाहिर आइज टीका लाइदे माला लाइदे विद्यार्थीलाई लाम लगाइदे स्वागतकाे गीत गाइदे म ता माननीय पाे त मेराे स्वागत मनाइदे ।।
मलाई नटेर्ने ??
होम सुवेदी
Nepal Telecom ad