साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

नपर्नु नि रै'छ कुनै भर नगर्नु नि रै'छ विश्वास, कालकुट विषभन्दा पनि विखालु हुँदा रै'छन् ।

Nepal Telecom ad

अमर सन्तति :

१.
हिजोआज मान्छे मान्छे बीच द्वन्द हुँदैछ
बुद्धि विवेक उसको असाध्य मन्द हुँदैछ
मान्छेको दुनियाँमा मौलाएको त्यो स्वार्थले
चारैतिर नै मानवताको ढोका बन्द हुँदैछ ।

२.
दुख्ला मन भनी कतै नि पोल्नु हुन्न उहाँ
मनको कुरा मनमै राखी खोल्नु हुन्न उहाँ
सुन्नुहुन्छ सबै कुरा एकान्तमा बसी एक्लै
काम मात्रै गर्नुहुन्छ धेरै बोल्नु हुन्न उहाँ ।

३.
कोहीकोही त आफन्त पनि इखालु हुँदा रै’छन्
जङ्गली काँडाभन्दा पनि तिखालु हुँदा रै’छन्
नपर्नु नि रै’छ कुनै भर नगर्नु नि रै’छ विश्वास,
कालकुट विषभन्दा पनि विखालु हुँदा रै’छन् ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x