साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोक्सीका ताजा बात- ९

गफ लाउन छोडेर अरु काम किन गर्ने साथी ? मरेका त फर्किसके हामी ज्यूँदै किन मर्ने साथी ? सुर खोज्नलाई बेसुरमा विश्वभ्रमण गरेँ हजुर असल बनेर सबैभन्दा पछि किन पर्ने साथी ?

Nepal Telecom ad

गायत्री लम्साल :

भ्रष्टाचारको उत्तम अचार, अरबमा खाने ठूलो ।
विद्ययक फेरि सबै पदमा आफ्नै मान्छे लाने ठूलो ॥
बेकारमा सदाचारको कुरा प्लिज नगर न साथी ।
फौजदारी मुद्दाहरु थाँती राखि मन्त्री हुन जाने ठूलो ॥

राक्षसलाई देउता बनाउन जानेका छन् मिडियाले
सित्तैमा लाग्ने कलर पानी तानेका छन् मिडियाले ।
माता र मातृभूमिलाई कति उडाउँछौ महापुरुष
भुस बालेर घुस मात्रै छानेका छन् मिडियाले ॥

गफ लाउन छोडेर अरु काम किन गर्ने साथी ?
मरेका त फर्किसके हामी ज्यूँदै किन मर्ने साथी ?
सुर खोज्नलाई बेसुरमा विश्वभ्रमण गरेँ हजुर
असल बनेर सबैभन्दा पछि किन पर्ने साथी ?

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x