साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तकहरु…

भैसक्यो हुनेहुनामि जो, अरुलाई दोष दिएर हुदैन वितेका पल सम्झदै आँसुको घुट्को पिएर हुदैन महसुस गर्न सकौं ! सारा आफ्नै दूर्भाग्य र कर्महरु, भविष्य निम्ति सोचौं ! विपनामै झस्किएर हुदैन ।

Nepal Telecom ad

कुमार खड्का :

सपना पनि अशुभ हुन्छन्, कसैले पत्याउदैन
अनिष्टकारी समय मस्तिष्कले सोच्नै पाउदैन
अशुभ लक्षणहरु देखिन्छन्,निर्क्यौल गर्नसके,
दैवी विपत्ति कहिल्यै बाजा बजाएर आउदैन ।१

सतही दृष्टिमा पानी उम्लेको मात्रै देखिन्छ
कारण थाहा नहुँदा बन जलेको मात्रै देखिन्छ
सुक्ष्म दृष्टि चाहिन्छ गुणात्मक रुप बुझ्नलाई,
संख्यात्मक परिवर्तनले छलेको मात्रै देखिन्छ ।२

वितण्डाको आँधिबेहरीले यो मन डग्मगाएको छ
कतै पीडा, त्रासको ऐँठनले घाँटी अठ्याएको छ
आक्रान्त छ जनजीवन, हाहाकार, चौतर्फी यहाँ,
असामञ्जस्य थितिले प्रवल मौनता समाएको छ ।३

भैसक्यो हुनेहुनामि जो, अरुलाई दोष दिएर हुदैन
वितेका पल सम्झदै आँसुको घुट्को पिएर हुदैन
महसुस गर्न सकौं ! सारा आफ्नै दूर्भाग्य र कर्महरु,
भविष्य निम्ति सोचौं ! विपनामै झस्किएर हुदैन ।४

०००
आलापोट, काठमाडौं ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
3 days ago

धन्यवाद आदरणीय नरनाथ गुरु ज्यू एवं फित्कौली अनलाइन परिवार…😀🙏

Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
1
0
Would love your thoughts, please comment.x
()
x