साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

मिलेर साथसाथै जनता र देशलाई लुटौँ सिद्धान्त हाम्रो लागि ढाँट्ने लाइसेन्स हो अवसर हेरेर कहिले जुटौँ, कहिले फुटौँ ।

Nepal Telecom ad

दिव्य गिरी :

१.
घुस खाँदैखान्न भन्थ्यो, घुस खाएरै बदनाम भयो
अरूको लागि रावण आफन्तको लागि राम भयो
कर्म अनुसारको भोग गर्नै पर्छ जो कोहीले पनि
भ्रष्टाचारमा परेपछि महासय अब गुमनाम भयो ।

२.
आऊ हामी फेरि एकपटक पहिलेझैँ जुटौँ
मिलेर साथसाथै जनता र देशलाई लुटौँ
सिद्धान्त हाम्रो लागि ढाँट्ने लाइसेन्स हो
अवसर हेरेर कहिले जुटौँ, कहिले फुटौँ ।

०००
कार्तिक ३, २०८३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
बेलाको बोली – १७४

बेलाको बोली – १७४

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x