साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिचय

"पृथ्वीलोकमा अदालतले मृत्युदण्ड दिएका कैदीलाई झुण्डाउने काम गर्थें । त्यसैले मलाई सबैले "जल्लाद" मात्रै भन्थे र चिन्थे । मेरो परिचय त्यही थियो ।"

Nepal Telecom ad

दिव्य गिरी :

यमराजक‍ो ढोका अघिल्तिर पृथ्वीबाट मृत्युभएर गएकाहरूको लाम ठूलो थियोे । यमराज र उनका दूतहरूलाई भ्याइनभ्याई थियो ।
मृत्यु भएर जानेहरूमा सबै वर्गका मान्छेहरू थिए ।

“नाम मात्रै होइन, थर पनि भन्” । उसलाई यमदूतले भन्यो ।
“प्रभु ! मेरो त नाम, थर र पेशा पनि यौटै छ म के भनूँ ?” उसले नरम भएर उत्तर दियो । उसको कुरा सुनेर यमदूत र अरूहरू पनि छक्क परे ।

“अहिलेसम्म यस्तो सुनेकै थिएन । के काम गर्ने गरेको थिइस् ?” यमदूत अलिकति रिसाएको जस्तो देखियो ।

“पृथ्वीलोकमा अदालतले मृत्युदण्ड दिएका कैदीलाई झुण्डाउने काम गर्थें । त्यसैले मलाई सबैले “जल्लाद” मात्रै भन्थे र चिन्थे । मेरो परिचय त्यही थियो ।”

००० 
ललितपुर
श्रावण १४, २०८३,

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
सधैं लुकेर खायौ

सधैं लुकेर खायौ

दिव्य गिरी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x