सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
भरत गिरी र मिनुका सुपुत्र दिव्य गिरीको जन्म २०११ भएको हो । उहाँ हाल महालक्ष्मी ललितपुरमा बस्नु हुन्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा २०३० मङ्सिरदेखि २०७४ कार्तिकसम्म कार्यरत भई हाल सेवा निवृत्त हुनुहुन्छ । ‘कङ्काल बस्ती’ (२०३८) मुक्तकसङ्ग्रह प्रकाशित गरी नेपाली साहित्यकाे यात्रामा प्रवेश गर्नु भएका गिरीका हालसम्म दश कृतिहरू प्रकाशित भइसकेका छन् । विशिष्टकथा सम्मानद्वारा सम्मानित गिरी विभिन्न पुरस्कारबाट समेत पुरस्कृत हुनुहुन्छ ।
गरीबको बक-पत्र

गरीबको बक-पत्र

दिव्य गिरी : गरीब हुनु पनि ईश्वरकै वरदान होइन होला ल, भइगो मैले यसलाई पनि स्वीकार

पुरा पढ्नुहाेस्
राम राम ! हरे राम !!

राम राम ! हरे राम !!

दिव्य गिरी : जहाजमा उडेर आउँछ सुन धमाधम सुन नपक्रने भ्रष्ट जाँचकीको के काम ? अख्तियारमा

पुरा पढ्नुहाेस्
प्रेतहरू

प्रेतहरू

दिव्य गिरी : उहिले उहिले प्रेतहरू दोबाटो र चौबाटोमा बस्थे रात परेपछि अँध्यारोमा निस्किन्थे र, ज्युँदा

पुरा पढ्नुहाेस्
प्रश्नै प्रश्न

प्रश्नै प्रश्न

दिव्य गिरी : तिमीले युवा युवती बेच्नु हुने तिमीले देशको स्वाभिमान बेच्न हुने तिमीले देशको इतिहास

पुरा पढ्नुहाेस्
जुकाहरू

जुकाहरू

दिव्य गिरी : ‘आज जुलुसमा जानु पर्दैन ?’ उसकी स्वास्नीले सोधी । ‘किन जानु जुलुस सुलुसमा

पुरा पढ्नुहाेस्
वीर नभन

वीर नभन

दिव्य गिरी महासय, भो, अब मलाई वीर नभन भो, अब मलाई बहादुर पनि नभन पुर्खाको विराशदले

पुरा पढ्नुहाेस्
हन्तकाली

हन्तकाली

भेष अनेक अनेक लिएका रूप अनेक अनेक भएका थरिथरिका मुखुण्डो भिरेका विगतदेखि वर्तमानसम्म सुरसाकोझैं मुख आँ...

पुरा पढ्नुहाेस्
हल्ला गर्न मन लाग्यो !

हल्ला गर्न मन लाग्यो !

यो वीरै वीरको देश गर्व लाग्थ्यो उहिले यो भ्रष्टै भ्रष्टको देश यो ठगै ठगको देश सुन्दा,

पुरा पढ्नुहाेस्
उठ उठ, टाउकाले टेकेर उठ

उठ उठ, टाउकाले टेकेर उठ

उठ उठ सदनबाट उठ, सडकबाट उठ यो देशमा काण्डैकाण्ड गर्न जुरुक्क उठ हातमा शक्ति हुनेहरू शक्ति

पुरा पढ्नुहाेस्
साँढेहरू

साँढेहरू

यति वेला साँढेहरू चौबाटोमा उभिएर एक अर्कोलाई लखेट्दै हुँकारिरहेछन् एक अर्कोलाई तर्साउँदै डुक्रिरहेछन् र किसानको बाली

पुरा पढ्नुहाेस्