साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैं लुकेर खायौ

नकचरो भएपछि लाज सरम पच्दोरहेछ खानै पाएपछि सारा बस्त्र खोलेर खायौ ।

Nepal Telecom ad

दिव्य गिरी :

झुटको खेती सजिलो, झुट बोलेर खायौ
विकास भन्दाभन्दै देश नै पोलेर खायौ ।

तिमी भन्दा महान यो संसार अरू को छ ?
कहिले दायाँ त कहिले बायाँ फर्केर खायौ ।

भ्रष्टाचार र अपराध ढाकछोप गरिरह्यौ
अरूले देख्लान् भनी सधैं लुकेर खायौ ।

जनता सोझा हुँदा लाभ तिमीलाई भयो
पटकपटक सत्तामा बसेर तौलेर खायौ ।

नकचरो भएपछि लाज सरम पच्दोरहेछ
खानै पाएपछि सारा बस्त्र खोलेर खायौ ।

०००
ललितपुर
पुस ६, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x