साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जहाँ सन्धी भयो आगो र पानीको

बनोस् नौनी भनेरै जिन्दगी घोंट्यो कहाँ आफ्नो भयो नौनी मदानीको । सबैले जिन्दगी केहो ? भनी जानुन् कहानी लेखियोस् यस्तो खरानीको ।

Nepal Telecom ad

बूँद राना :

जहाँ सन्धी भयो आगो र पानीको
समस्या बल्झियो झन् जिन्दगानीको ।

नतीजा नै न सोची दिल दिने गर्छन्
यही हो खासियत भन्छन् जवानीको ।

भलै निद्रा बिथोलोस् छट्पटी देओस्
सबैले गर्दछन् खोजी सिरानीको ।

बनोस् नौनी भनेरै जिन्दगी घोंट्यो
कहाँ आफ्नो भयो नौनी मदानीको ।

सबैले जिन्दगी केहो ? भनी जानुन्
कहानी लेखियोस् यस्तो खरानीको ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
0
Would love your thoughts, please comment.x
()
x