साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुपियाँ

छ दशैँ र तिहार भए रुपियाँ कतिका त बसैँ नभए रुपियाँ चढिनै छ चिता तब के रुपियाँ ? निज देहसँगै जल है रुपियाँ ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

भज मन्त्र अपार जये रुपियाँ
किनिने छ नि न्याय भए रुपियाँ

यदि ज्यान सजाँय मिलाेस् थुनुवा
छिनिने घुसले छ भरे रुपियाँ

अझ मन्त्र सुनाउनु कार्टुनमा
भर स्याउ भनेर कसे रुपियाँ

बुझ काे छ सुराक दिने छरिताे?
गर गुप्त तयार मिलून् रुपियाँ

तँ मिला यत खा तर नाेट उठा
अति गाेप्य मिलाइदियून् रुपियाँ

निमुखाे त अझै छ निचाेरिनमा
ऋण नै कबली भरियून् रुपियाँ

झगडा तकरार बढे जति नै
फलिफाप भई छरियून् रुपियाँ

चुहिने अझ द्रव्य दुलाे छ कहाँ ?
चिर भ्वाँङ बडाे छिरियून् रुपियाँ

सपनी रुपियाँ जपनी रुपियाँ
छ नियाँ दुनियाँसित छन् रुपियाँ

छ दशैँ र तिहार भए रुपियाँ
कतिका त बसैँ नभए रुपियाँ

चढिनै छ चिता तब के रुपियाँ ?
निज देहसँगै जल है रुपियाँ ।

०००
२०८३/६/३१ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x