साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जहर पनि पिउने रहर भएछ

रगत पिउने त्यो पागललाई जहर पनि पिउने रहर भएछ आई लागेकाहरूलाई जाई लाग्न शेषनागलाई पनि डर भएछ ।

Nepal Telecom ad

मानन्धर अभागी :

दरवार आजकाल खण्डहर भएछ
दिउँसै तर्साउने भूतघर भएछ

मेटिदिएछ नाम निशाना इतिहासबाटै
समाचारमा आजकाल बेखबर भएछ

छोरालाई याँ कूकूरले टोकेपछि
आमा – बाबु बौलाउने ठहर भएछ

रगत पिउने त्यो पागललाई
जहर पनि पिउने रहर भएछ

आई लागेकाहरूलाई जाई लाग्न
शेषनागलाई पनि डर भएछ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x