साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परान गो

सम्झेर ल्याउँदा मनमा छ पहिरो। अघि बढ्न खोजे भास छ गहिरो।। महङ्गीले ढाड सेकेर हैरान भो। चाडपर्व सम्झना मेरो त परान गो ।।

Nepal Telecom ad

भलादमी भोला :

आलु पिडालु दाजु भाइ थिए ।
घिरौंला करेला आफन्त निस्किए।।
बारीको तोरी मिठो छु भन्छ।
दशैंका खसीको आफ्नै गनगन छ।।

यता कुकुरको पनि जुलुस आयो।
गल्लीको टट्टी कसले सिध्यायो।।
कागले पनि लौ घर घेरिसके।
सुँगुर र बँदेलले जिमी नै उदेले ।।

बाँदरले मकै लौ चोरी सिध्यायो।
घरको भकारी फोडी रित्यायो।।
अन्नको अनिकाल कसरी सहनु।
उसैको आदेशमा कसरी रहनु।।

धान खेतीमा सामै सामा छ।
निल्न ओकल्न खाको के नै छ।।
आफूभन्दा अग्लो ऋणको भारी।
तिर्नको लागि जानु नै छ पारी ।।

सम्झेर ल्याउँदा मनमा छ पहिरो।
अघि बढ्न खोजे भास छ गहिरो।।
महङ्गीले ढाड सेकेर हैरान भो।
चाडपर्व सम्झना मेरो त परान गो ।।

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x