साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे गोमन बनेर डस्छ

आँखा छलेर गर्ला जसले सधैं उतार्नी संयोगको बखतमा नौनी र तेल घस्छ । घोडा चढेर हिँड्ने गन्तव्य चुम्न पुग्ला दुर्दान्त काँध चढ्ने, एक दिन अवश्य खस्छ ।

Nepal Telecom ad

शम्भु गजुरेल “कुनाघरे काइँलो” :

पर्दा अगाडि मान्छे देउता बनेर बस्छ
पर्दा पछाडि मान्छे गोमन बनेर डस्छ ।

स्याबासको अँगालो हालेर धाप मार्दै
छामेर ढाडबाटै बर्छा कठोर धस्छ ।

बाटो सहज हुँदा जो हिँड्थ्यो बनेर साथी
अत्यासको बखतमा नेपथ्यभित्र पस्छ ।

आँखा छलेर गर्ला जसले सधैं उतार्नी
संयोगको बखतमा नौनी र तेल घस्छ ।

घोडा चढेर हिँड्ने गन्तव्य चुम्न पुग्ला दुर्दान्त
काँध चढ्ने, एक दिन अवश्य खस्छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x