साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मीठो छ भन्दैमा खानलाई जे पनि किन्छौँ जीवनमा के गर्नुपर्छ के गर्न हुँदैन भनेर सम्झाउन सीमा पारीबाट आउनेसँग ज्ञान संस्कार किन्छौँ।

Nepal Telecom ad

अमर अधिकारी ‘कीर्तिमानी’ :

सत्य नबोल्ने र ढाँट्नेहरुको जमात छ यहाँ
अरुहरुको कुरा काट्नेहरुको जमात छ यहाँ
बाटो बिराएका नेपालका राजनीतिक दलहरु झैँ
जुटेर भोलिपल्ट फाट्नेहरुको जमात छ यहाँ।
१

गुणकारी वस्तुहरू न जान्छौँ न त चिन्छौँ
मीठो छ भन्दैमा खानलाई जे पनि किन्छौँ
जीवनमा के गर्नुपर्छ के गर्न हुँदैन भनेर सम्झाउन
सीमा पारीबाट आउनेसँग ज्ञान संस्कार किन्छौँ।
२

सहरबाट आएपछि तिम्रो गाउँ मन पर्‍यो
तिम्रो चालढाल र हरेक हाउभाउ मन पर्‍यो
त्यति मात्र कहाँ हो र सुकुमारी प्रिय
मलाई आँखा तरेर हेर्ने तिम्रो बाउ मन पर्‍यो।
३

०००
खुंग्री, रोल्पा । हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x